ग्रह रत्न


यस पेजमा ग्रहका विभिन्न पत्थरहरूको िचिनारी छ।


माणिक कुण्डलीमा र्सूर्यजनित दोष निवारण गर्नका लागि र भाग्योन्नति, विज्ञान कानुन , वेद संगीत, राजनीति आदिको पर्ढाई पूरा गर्न, राजकीय सम्मान, सरकारी जागिर, सम्मान, पुत्र सन्तान लाभ, बल बुद्धि वृद्धि तथा रक्तविकार, हृदयरोग नेत्ररोग, शारीरिक दुर्वलतामा लाभ लिनका लागि यो रत्न १,४,५, ७,८ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।यो रत्न आईतबार तथा तिष्य कृत्तिका उत्तरषाढा। उफा नक्षत्रको मुहुर्तमा  दायाँहातको  साहिंली औलामा  लगाउनुर्पर्छ। वा शुक्लपक्षको आइतवार लगाउने
शनिरत्न नीलम
BLUE SAPPIRE


लहसुनिया वा बैदुर्यमणि
cat's eye


लहसुनिया वा बैदुर्यमणि
cat's eye

भौम रत्न मुगा कुण्डलीमा मंगल जनित दोष निवारण गर्नका लागि र भूमि सन्तान, भ्रातृसुख, निरोगितापाउन, तथा सैन्य क्षेत्रमा जागिर, भूमि विद्युत भूगोल इन्जिनियरिङ विषयमा पर्ढाई,   तथा रक्तविकार, पित्तरोग शिररोग,  प्रतेवाधा viral infection, मन्दाग्नि, वायु कफ पेट विकार र शारीरिक दुर्वलतामा लाभ लिनका लागि यो रत्न १,४,५, ७, ८, १०,११, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।


शुक्ररत्न हीरा DIAMOND



पुस्पराज yellow shappire


चन्द्ररत्न मोति PEARL
कुण्डलीमा चन्द्र जनित दोष निवारण गर्नका लागि र मातृसुख, रसायन, औषधी, मनोविज्ञान, लबखथ जलियकार्य, वनस्पति,शास्त्र अध्ययन र भाग्योन्नति, मानसिक शक्तिको विकास शारीरिक सौर्न्दर्य स्त्री एवं धनलाभ कफ विकार चिसो न्युमोनिया जोर्नि दुख्ने मनमा चञ्चललतामा लाभ लिनका लागि यो रत्न १, २, ३, ४, ६, ७, १०, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।





पन्ना emerald


hassonite stone
गोमेदक मणि hassonite stone

No comments: