आजको पञ्चाङ्ग ७
आज मिति २०७२ साल फागुन १ गते शनि बार
तदनुसार २०१र्टर् इ.सं. फरवरी १३ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ५ पञ्चमी २ दिवा १०ः४२ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १७ अनुराधा २ दिवा ११ः१३ बजेसम्म
सूर्योदयकालिन योग १७ व्यतिपात
सूर्योदयकालिन कर०ा कौलब
चन्द्रमा १२ मीन राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान २७ः४७ः३० ० घडी पला घण्टा ११ः०७ मिनेट
सूर्योदय प्रात टः४५ बजे सर्ूयास्त साँझ १७ः५२ बजे
शुक्र पर्ूव दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
२०७२ साल फागुन १ गते शनि बार
मेष शुभकार्यमा खर्च बढ्नेछ, कार्यमा
शीघ्रता, आर्थिक व्यवधान, समयको
सदुपयोग नहुने,
वृष योजना पूराहुने, आफन्त
मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
मिथुन नवीन योजनाको आरम्भ, कार्यालयीय
कार्य सफल, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति, र्
कर्कट धार्मिक कृत्य गरिने, श्रीवृद्धि
हुने, यात्रा सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
सिंह योजना अधुरो हुन,े, शारीरिक
श्रम बढ्ने, कार्यमा प्रगति, मित्र
सुखमा कमी
कन्या व्यापारिक उन्नति, प्रेम
सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
तुला लाभहानिदुवै सहन गर्नुपर्ने, कार्यमा
प्रगति, परिश्रम गर्नुपर्ने, कार्य
सिद्धि
वृश्चिक पर्ढाईमा प्रगति बाणी र कलाको विकास, मनोविनोद
प्राप्ति, मित्रसुख कार्य सिद्धि
धनु प्रिय वस्तु प्राप्तिघरायासी समस्या, मिथ्यापवाद, कार्यमा
ढिलाई हुन
मकर सम्मान मिल्ने, गुरुजनबाट सुख, योजना
सफल, मित्रसहयोग प्राप्ति, कार्य
सिद्धि
कुम्भ आर्थिक उन्नति योजना सफल, शुभकार्यमा
लगानी, अतिथिसत्कार मिल्ने, कार्य
सिद्धि
मीन कलाको अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने