Showing posts with label राशिफल. Show all posts
Showing posts with label राशिफल. Show all posts

Mar 26, 2022

२०७९ को वैशाख संक्रान्ति फल र शान्ति विधिः (ज्यो. पं. लक्ष्मण गौतम ९८५७६३६२६०)


२०७९ काे बशाख संक्रान्तिफल 

।।हरि म् ।।२०७९ साल अारम्भकाे संक्रान्ति लाइ मेषविषुवत् भनिन्छ।  तपाइकाे आफ्नो राशिकाे नामको शुरु अक्षरबाट हेरी वा नक्षत्रबाट हेरी संक्रान्तिफल कहाँ परेकाे छ थाहा पाउनु हाेस।

१. कु घ ङ छ के को हा हि हु हे हो डा  डि डु डे डो मा मि मु मे मो टा टि टु टे टो पा पि  बाट नाम हुनेहरूकाे ( शीर्षे भूलाभ: राम्रो (शीरमा परेकाे हुनाले शुभ छ र जग्गा जमीनबाट लाभ मिल्ने याेग छ)

२. अ इ उ ए ओ बा बि बु बे बो क कि बाट नाम हुनेहरूकाे (मुखे पाडित्यम् वा मुखमा परेकाे छ शुभ हुने छ।)

 ३. से सो दा दि दु थ झ ञ दे दो चा चि चु चे चो ला लि लु ले लो बाट नाम हुनेहरूकाे ( ह्रदि धनागम वा हृदयमा परेकाे छ शुभ हुने छ)

४. खि खु खे खो गा गि गु गे गो सा सि सु बाट नाम हुनेहरूकाे ( दक्षकरे स्त्रीलाभ: वा दाहिने हात मा परेकाे छ मातृशक्तिकाे सहयाेग मिल्ने र कार्य सफल हुनेछ))

५. ये यो भा भि भु ध फा ढा भे भो जा जि बाट नाम हुनेहरूकाे ( वामकरे भैक्ष्यम वा देब्रे हातमा मा परेकाे छ अशुभ हुने छ))

६. ती तु ते तो ना नि नु ने नो या यी यु बाट नाम हुनेहरूकाे ( दक्षपादे भ्रमणम् वा दाहिने खुट्टा मा परेकाे छ मध्यम शुभ हुने छ)

६. पु ष ण ठ पे पो रा रि रु रे रो ता बाट नाम हुनेहरूकाे ( बामपादे कष्टम् वा देब्रे खुट्टामा परेकाे छ अशुभ हुने छ) )

शान्ति विधिः

देब्रे हातमा र देब्रे खुट्टामा पर्नेहरुले सबेरै गङ्गास्नान गर्नु, जुन अंगमा परेकाे छ साे अंगमा मह, पञ्चामृत अादि लेपन गरी, काँचाे धागाेकाे रक्षा सूत्र बनाइ ७ पटक बेरेर स्नान गरी उक्त सूत्र गंगाजलमा प्रबाहित गरी गराइ, घरमा सत्यनारायण पुजा, रुद्रािभषेक चण्डि पाठ अादि गरि हवन गरेर ब्राह्मण र कन्याहरुलाई दान दक्षिणा भोजन अादि गराउनाले शान्ति मिल्दछ

थप जानकारीका लागि तथा  सशुल्क अनलाइन परामर्शकालागि ज्याेतिषी पण्डित लक्ष्मण गाैतम ९८५७६३६२६०

Whatsapp/Viber: +977-9857636260

Messanger: https://www.facebook.com/laxman.gautam1

ज्याेतिष विज्ञान परामर्श केन्द्र नेपाल

 

Apr 3, 2021

२०७८ काे वैशाख संक्रान्ति फल र शान्ति विधिः (ज्याेतिषी पण्डित लक्ष्मण गाैतम ९८५७६३६२६०)

२०७८ काे वैशाख संक्रान्ति फल 

।।हरि अाेम् ।।२०७८ साल अारम्भकाे संक्रान्ति लाइ मेषविषुवत् भनिन्छ।  तपाइकाे आफ्नो राशिकाे नामको शुरु अक्षरबाट हेरी वा नक्षत्रबाट हेरी संक्रान्तिफल कहाँ परेकाे छ थाहा पाउनु हाेस।

१. गा गि गु गे गो सा सि सु से सो दा दि दु थ झ ञ दे दो चा चि चु चे चो ला लि लु ले लो बाट नाम हुनेहरूकाे ( शीर्षे भूलाभ: राम्रो (शीरमा परेकाे हुनाले शुभ छ र जग्गा जमीनबाट लाभ मिल्ने याेग छ)
२. भु ध फा ढा भे भो जा जि खि खु खे खो बाट नाम हुनेहरूकाे (मुखे पाडित्यम् वा मुखमा परेकाे छ शुभ हुने छ।)
३. रु रे रो ता ती तु ते तो ना नि नु ने नो या यी यु ये यो भा भि बाट नाम हुनेहरूकाे ( ह्रदि धनागम वा हृदयमा परेकाे छ शुभ हुने छ)
४.टे टो पा पि पु ष ण ठ पे पो रा रि बाट नाम हुनेहरूकाे ( दक्षकरे स्त्रीलाभ: वा दाहिने हात मा परेकाे छ मातृशक्तिकाे सहयाेग मिल्ने र कार्य सफल हुनेछ))
५. डि डु डे डो मा मि मु मे मो टा टि टु बाट नाम हुनेहरूकाे ( वामकरे भैक्ष्यम वा देब्रे हातमा मा परेकाे छ अशुभ हुने छ))
६. कु घ ङ छ के को हा हि हु हे हो डा बाट नाम हुनेहरूकाे ( दक्षपादे भ्रमणम् वा दाहिने खुट्टा मा परेकाे छ मध्यम शुभ हुने छ)
६. अ इ उ ए ओ बा बि बु बे बो क कि बाट नाम हुनेहरूकाे ( बामपादे कष्टम् वा देब्रे खुट्टामा परेकाे छ अशुभ हुने छ) )

शान्ति विधिः

देब्रे हातमा र देब्रे खुट्टामा पर्नेहरुले सबेरै गङ्गास्नान गर्नु, जुन अंगमा परेकाे छ साे अंगमा मह, पञ्चामृत अादि लेपन गरी, काँचाे धागाेकाे रक्षा सूत्र बनाइ ७ पटक बेरेर स्नान गरी उक्त सूत्र गंगाजलमा प्रबाहित गरी गराइ, घरमा सत्यनारायण पुजा, रुद्रािभषेक चण्डि पाठ अादि गरि हवन गरेर ब्राह्मण र कन्याहरुलाई दान दक्षिणा भोजन अादि गराउनाले शान्ति मिल्दछ ॥
थप जानकारीका लागि ज्याेतिषी पण्डित लक्ष्मण गाैतम ९८५७६३६२६०
ज्याेतिष विज्ञान परामर्श केन्द्र नेपाल

Jun 5, 2015

आज मिति २०७२ साल जेष्ठ २२ गते शुक्र बार

आजको पञ्चाङ्ग                                                                                   
आज मिति      २०७२  साल    जेष्ठ    २२    गते     शुक्र    बार                                      
तदनुसार २०१५  .सं.   जुन          तारिख                                                
सूर्योदयकालिन तिथि      कृष्ण         तृतीया         दिवा    १९ः०९       बजेसम्म                                  
सूर्योदयकालिन नक्षत्र      २०    पूर्वषाढा.             दिवा    १९ः४९       बजेसम्म                                  
सूर्योदयकालिन योग       २४    शुक्ल                                                                      
सूर्योदयकालिन करण            वणिज                                                                      
चन्द्रमा              धनु     राशिमा  पूर्व उत्तर       दिशाको यात्रा शुभ                                 
दिनमान ३४ः२२ः३०         घडी पला घण्टा   १३ः४५       मिनेट                                   
सूर्योदय  प्रात    ५ः१० बजे    सूर्यास्त  साँझ    १८ः५५       बजे                                    
शुक्र    पश्चिम दिशामा   नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन। 
तपाईंको आजको राशिफल  लेखक ज्योतिष पं लक्ष्मण गैातम ज्योतिष विज्ञानपरामर्श केन्द्र, नेपाल 9847636260 र 9806149039।देशविदेशमा जन्मेका व्यक्तिको चिनालेखन र कुण्डली हेराउन तथा सबै ज्योतिषकामका लागि सम्झनुहोला।फोनबाट पनि मिल्छ।प्रति कुन्डली रू १०१मात्र            
आज मिति      २०७२  साल    जेष्ठ    २२    गते     शुक्र          चन्द्रमा        राशिमा             
मेषर्    धर्मार्थसिद्धि, यशकीर्ति वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति    
वृष     कार्यविध्न, स्वास्थ्यकठिनाईबाट छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
मिथुन   व्यवसायमा प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको आनन्द, भावुकता, र्
कर्कटर्  अर्थ वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा खर्च     
सिंह    अध्ययन अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु प्राप्ति, कार्य सिद्धि
कन्या   पारिवारिक सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा फलदायी  
तुला    सत्कार पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको सहयोग, सहोदर सुख 
वृश्चिकर् कर्मप्राप्ति, सुसमाचार प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
धनु     कठिनाईबाट छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको विकास,       
मकर   आलस्यता छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति हुने, साथीभाईको सहयोग
कुम्भ   लक्ष्मी प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा प्रगतिमित्र सहयोग पाइने,     

मीन    प्रसन्नता छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा कार्य पूर्ण हुने,    

Jun 4, 2015

आज मिति २०७२ साल जेष्ठ २१ गते बिहि बार

आजको पञ्चाङ्ग                                                                                   
आज मिति      २०७२  साल    जेष्ठ    २१    गते     बिहि    बार                                      
तदनुसार २०१५  .सं.   जुन          तारिख                                                
सूर्योदयकालिन तिथि      कृष्ण         द्धितीया        राति    २०ः१६       बजेसम्म                                  
सूर्योदयकालिन नक्षत्र      १९    मुल                राति    २०ः२०       बजेसम्म                                  
सूर्योदयकालिन योग       २३    शुभ                                                                       
सूर्योदयकालिन करण            तैतिल                                                                      
चन्द्रमा              धनु     राशिमा  पूर्व उत्तर       दिशाको यात्रा शुभ                                 
दिनमान ३४ः२२ः३०         घडी पला घण्टा   १३ः४५       मिनेट                                   
सूर्योदय  प्रात    ५ः१० बजे    सूर्यास्त  साँझ    १८ः५५       बजे                                    
शुक्र    पश्चिम दिशामा   नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन। 
तपाईंको आजको राशिफल  लेखक ज्योतिष पं लक्ष्मण गैातम ज्योतिष विज्ञानपरामर्श केन्द्र, नेपाल 9847636260 र 9806149039।देशविदेशमा जन्मेका व्यक्तिको चिनालेखन र कुण्डली हेराउन तथा सबै ज्योतिषकामका लागि सम्झनुहोला।फोनबाट पनि मिल्छ।प्रति कुन्डली रू १०१मात्र            
आज मिति      २०७२  साल    जेष्ठ    २१    गते     ीबहि         चन्द्रमा        राशिमा             
मेष     भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति     
वृष     स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको महत्तवपूर्ण अवसर पाइने।  
मिथुन   व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोगर्
कर्कट   मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु पराजय, शारीरिक श्रम बढ्ने
सिंह    विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक सुख      
कन्यार्  अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण हुने,      
तुला    मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।   
वृश्चिक  पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण हुनेछ।
धनु     सम्मान मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति  
मकर   फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पूर्वक गरेको कार्य सफल
कुम्भ   आम्दानी वृद्धि  कर्मक्षेत्रमा प्रगति,व्यवसायबाट लाभ, रोजगार प्राप्ति, कार्य पूर्ण     

मीन    मनोकांक्षा पूर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा प्रगति, पारिवारिक सुख