आज मिति २०७२ साल श्रावण २ गते श्ानि बार
तदनुसार २०१५ इ.सं. जुलाइ १८ तारिख
सूर्योदयकालिन तिथि शुकल २ द्दितीया २ दिवा १०ः१२ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ९ अश्लेषा. ३ राति २२ः२१ बजेसम्म
सूर्योदयकालिन योग सिद्धि
सूर्योदयकालिन कर०ा तैतिल
चन्द्रमा कर्कटराशिमाउत्तर पश्चिमदिशाको यात्रा शुभ
दिनमान ३४ः०७ः३० घडी पला घण्टा १३ः३९ मिनेट
सूर्योदय प्रात ५ः२० बजे सूर्यास्त साँझ १८ः५९
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७२ साल श्रावण २ गते श्ानि बार चन्द्रमा ४ राशिमा ३
मेष प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
वृष सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
मिथुन आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि र्
कर्कट कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
सिंह शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
कन्या योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
तुला नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
वृश्चिक धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
धनु योजनामा
प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा
शिथिलता, मित्र सुखमा कमी
मकर व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
कुम्भ लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
मीन पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख