तपाईंको आजको राशिफल
आज मिति २०७३ साल जेष्ठ २१ गते शुक्र चन्द्रमा १ राशिमा २
मेष नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति
वृष आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
मिथुन लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने, र्
कर्कट प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
सिंहर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
कन्या कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
तुला व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
वृश्चिकर् अर्थ वृद्धि, कार्य सिद्धि, शत्रुता
गर्नेबाट सजग रहनु, शुभकार्यमा खर्च
धनु अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
मकर पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
कुम्भ सत्कार
पाइने, योजना पर्ूण्ा, पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख,
मीन आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
भोलिको पञ्चाङ्ग ७
भोलि मिति २०७३ साल जेष्ठ २२ गते शनि बार
तदनुसार २०१र्६र् इ.सं. जुन ४ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १४ चतुदर्शी २ दिवा ११ः१० बजेसम्म
सूर्योदयकालिन नक्षत्र ३ कृतिका. २ दिवा १५ः०० बजेसम्म
सूर्योदयकालिन योग ७ सुगण्ड
सूर्योदयकालिन करण ८ चतुस्पद
चन्द्रमा २ वृष राशिमा दक्षिण पर्ुव दिशाको यात्रा शुभ
दिनमान ३४ः२२ः३० घडी पला घण्टा १३ः४५ मिनेट
सूर्योदय प्रात ५ः१० बजे सर्ूयास्त साँझ १८ः५५ बजे
शुक्र पर्ूव
दिशामा अस्त नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
No comments:
Post a Comment