आजको पञ्चाङ्ग १
आज मिति २०७२ साल भाद्र २७ गते आईत बार
तदनुसार २०१५ इ.सं. सितम्बर १३ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ३० औंसी २ दिवा १०ः५९ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ११ पूर्वफाल्गुनी ३ राति १३ः१७ बजेसम्म
सूर्योदयकालिन योग २२ साध्य
सूर्योदयकालिन करण किंस्तुध्न
चन्द्रमा ५ सिंह राशिमा पूर्व उत्तर दिशाको यात्रा शुभ
दिनमान ३०ः५५ः०० घडी पला घण्टा १२ः२२ मिनेट
सूर्योदय प्रात ५ः४८ बजे सूर्यास्त साँझ १८ः१० बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल लेखक
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श केन्द्र फोन ९८५७६३६२६०
९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, चिनाकुण्डली
लेख्न सम्पर्क गर्नुहेला। फोनबाट हेराउन प्रतिव्यक्ति रू १०१मात्र। हरि ॐ तत्सत।।समयका
तत्वदर्शी गुरूबाट आत्माज्ञान लिएका व्यक्तिलाइ कुनै ग्रह अरिष्ट हुँदैन। सत्संग र
आत्माज्ञानका लागि नेपाल मानव धर्म सेवा समिति। जय श्रीसच्चिदानन्द।
आज मिति २०७२ साल भाद्र २७ गते आईत चन्द्रमा ५ राशिमा ३
मेष पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि
वृष प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
मिथुन सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु र्
कर्कट आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
सिंह कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
कन्या शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
तुला योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
वृश्चिक नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
धनु धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
मकर योजनामा
प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा
शिथिलता, मित्र सुखमा कमी
कुम्भ व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
मीन लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि