आजको पञ्चाङ्ग ७
आज मिति २०७२ साल भाद्र २६ गते शनि बार
तदनुसार २०१५ इ.सं. सितम्बर १२ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १४ चतुदर्शी २ दिवा ९ः११ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १० मघा २ दिवा ११ः०४ बजेसम्म
सूर्योदयकालिन योग २१ सिद्धि
सूर्योदयकालिन करण चतुष्पद
चन्द्रमा ५ सिंह राशिमा पूर्व उत्तर दिशाको यात्रा शुभ
दिनमान ३०ः५७ः३० घडी पला घण्टा १२ः२३ मिनेट
सूर्योदय प्रात ५ः४८ बजे सूर्यास्त साँझ १८ः११ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल लेखक
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श केन्द्र फोन ९८५७६३६२६०
९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, चिनाकुण्डली
लेख्न सम्पर्क गर्नुहेला। फोनबाट हेराउन प्रतिव्यक्ति रू १०१मात्र। हरि ॐ तत्सत।।समयका
तत्वदर्शी गुरूबाट आत्माज्ञान लिएका व्यक्तिलाइ कुनै ग्रह अरिष्ट हुँदैन। सत्संग र
आत्माज्ञानका लागि नेपाल मानव धर्म सेवा समिति। जय श्रीसच्चिदानन्द।
आज मिति २०७२ साल भाद्र २६ गते शनि चन्द्रमा ५ राशिमा २
मेष अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति, कार्य सिद्धि
वृष पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
मिथुन सत्कार
पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख र्
कर्कटर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
सिंह कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास,
कन्या आलस्यता
छाउने, समय र पैसाखर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
तुला लक्ष्मी
प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
वृश्चिक प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पूर्ण हुने,
धनुर् धर्मार्थ्रासद्धि, यशकीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
मकर कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
कुम्भ व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
मीनर् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
No comments:
Post a Comment