आज
मिति २०७१ साल असोज २२ गते बुध बार
सूर्योदयकालिन
तिथि शुक्ल १५ पु०ािर्मा २ दिवा १छः४२ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र २छ उत्तरभाद्रपदा. २ दिवा १०ः१५ बजेसम्म
सूर्योदयकालिन
योग १२ ध्रुव
सूर्योदयकालिन
करण बालब
चन्द्रमा १२ मीन राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान २९ः१२ः३० ० घडीपला घण्टा ११ः४१ मिनेट
सूर्योदय प्रात छः०० बजे सूर्यास्त साँझ १७ः४१ बजे
शुक्र पूर्व दिशामा अःत
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल असोज २२ गते बुध चन्द्रमा १२ राशिमा ३
मेष आलःयता छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति हुने, साथीभाईको सहयोग
वृष लक्ष्मी प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा प्रगति, मित्र सहयोग पाइने,
मिथुन प्रसन्नता छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा कार्य पूर्ण हुने, र्
कर्कटर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति
सिंह कार्यविध्न, स्वास्थ्यकठिनाईबाट छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
कन्या व्यवसायमा प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
तुलार् अर्थ वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
वृश्चिक अध्ययन अध्यापन सफल, असल बोलीर विचार आउने, प्रियबस्तु प्राप्ति,
धनु पारिवारिक सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट,
यात्रा फलदायी
मकर सत्कार पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको सहयोग, सहोदर सुख
कुम्भर् कर्मप्राप्ति, सुसमाचार प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
मीन कठिनाईबाट छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावु४किो विकास