हाम्रासेवाहरू

सेवा सम्बन्धी जानाकारी

हामीकहाँ 
  • जन्म समय (साल,महिना,गते बजे बार जन्मस्थान) का आधारमा सन्सारको जुनसुकैस्थानमा जन्मेका व्यक्तिको िचिना िनिमार्ण गर्ने।
  • तिनीहरूको जीवनफल ४ भाषामा (संस्कृत, नेपाली, िहिन्दी, अंग्रेजी) लेखन तथा भविष्यवाणी गर्ने।
  • ग्रहदशाफल, राशिफल, योगिनीदशाफल बताउने।
  • घरको वास्तु विचार ।
  • विवाह जुराउने।
  • पढाइ नोकरी, विदेशयात्रा, बसाइसराइ लगायतका विविध कुराहरूमा ज्योतिषीय सल्लाह ।
  • ग्रहको अैंाठी लगाउने विचार ।
  • मुहुर्त तथा दिन हेराउने विचार।
सम्पर्कः +977-9847636260, https://www.facebook.com/laxman.gautam1,
 laxmangautam79@yahoo.com, laxmangautam79@gmail.com
, skype id(laxgtm)

No comments: