Showing posts with label दशाफल. Show all posts
Showing posts with label दशाफल. Show all posts

Mar 26, 2022

२०७९ को वैशाख संक्रान्ति फल र शान्ति विधिः (ज्यो. पं. लक्ष्मण गौतम ९८५७६३६२६०)


२०७९ काे बशाख संक्रान्तिफल 

।।हरि म् ।।२०७९ साल अारम्भकाे संक्रान्ति लाइ मेषविषुवत् भनिन्छ।  तपाइकाे आफ्नो राशिकाे नामको शुरु अक्षरबाट हेरी वा नक्षत्रबाट हेरी संक्रान्तिफल कहाँ परेकाे छ थाहा पाउनु हाेस।

१. कु घ ङ छ के को हा हि हु हे हो डा  डि डु डे डो मा मि मु मे मो टा टि टु टे टो पा पि  बाट नाम हुनेहरूकाे ( शीर्षे भूलाभ: राम्रो (शीरमा परेकाे हुनाले शुभ छ र जग्गा जमीनबाट लाभ मिल्ने याेग छ)

२. अ इ उ ए ओ बा बि बु बे बो क कि बाट नाम हुनेहरूकाे (मुखे पाडित्यम् वा मुखमा परेकाे छ शुभ हुने छ।)

 ३. से सो दा दि दु थ झ ञ दे दो चा चि चु चे चो ला लि लु ले लो बाट नाम हुनेहरूकाे ( ह्रदि धनागम वा हृदयमा परेकाे छ शुभ हुने छ)

४. खि खु खे खो गा गि गु गे गो सा सि सु बाट नाम हुनेहरूकाे ( दक्षकरे स्त्रीलाभ: वा दाहिने हात मा परेकाे छ मातृशक्तिकाे सहयाेग मिल्ने र कार्य सफल हुनेछ))

५. ये यो भा भि भु ध फा ढा भे भो जा जि बाट नाम हुनेहरूकाे ( वामकरे भैक्ष्यम वा देब्रे हातमा मा परेकाे छ अशुभ हुने छ))

६. ती तु ते तो ना नि नु ने नो या यी यु बाट नाम हुनेहरूकाे ( दक्षपादे भ्रमणम् वा दाहिने खुट्टा मा परेकाे छ मध्यम शुभ हुने छ)

६. पु ष ण ठ पे पो रा रि रु रे रो ता बाट नाम हुनेहरूकाे ( बामपादे कष्टम् वा देब्रे खुट्टामा परेकाे छ अशुभ हुने छ) )

शान्ति विधिः

देब्रे हातमा र देब्रे खुट्टामा पर्नेहरुले सबेरै गङ्गास्नान गर्नु, जुन अंगमा परेकाे छ साे अंगमा मह, पञ्चामृत अादि लेपन गरी, काँचाे धागाेकाे रक्षा सूत्र बनाइ ७ पटक बेरेर स्नान गरी उक्त सूत्र गंगाजलमा प्रबाहित गरी गराइ, घरमा सत्यनारायण पुजा, रुद्रािभषेक चण्डि पाठ अादि गरि हवन गरेर ब्राह्मण र कन्याहरुलाई दान दक्षिणा भोजन अादि गराउनाले शान्ति मिल्दछ

थप जानकारीका लागि तथा  सशुल्क अनलाइन परामर्शकालागि ज्याेतिषी पण्डित लक्ष्मण गाैतम ९८५७६३६२६०

Whatsapp/Viber: +977-9857636260

Messanger: https://www.facebook.com/laxman.gautam1

ज्याेतिष विज्ञान परामर्श केन्द्र नेपाल

 

Apr 3, 2021

२०७८ काे वैशाख संक्रान्ति फल र शान्ति विधिः (ज्याेतिषी पण्डित लक्ष्मण गाैतम ९८५७६३६२६०)

२०७८ काे वैशाख संक्रान्ति फल 

।।हरि अाेम् ।।२०७८ साल अारम्भकाे संक्रान्ति लाइ मेषविषुवत् भनिन्छ।  तपाइकाे आफ्नो राशिकाे नामको शुरु अक्षरबाट हेरी वा नक्षत्रबाट हेरी संक्रान्तिफल कहाँ परेकाे छ थाहा पाउनु हाेस।

१. गा गि गु गे गो सा सि सु से सो दा दि दु थ झ ञ दे दो चा चि चु चे चो ला लि लु ले लो बाट नाम हुनेहरूकाे ( शीर्षे भूलाभ: राम्रो (शीरमा परेकाे हुनाले शुभ छ र जग्गा जमीनबाट लाभ मिल्ने याेग छ)
२. भु ध फा ढा भे भो जा जि खि खु खे खो बाट नाम हुनेहरूकाे (मुखे पाडित्यम् वा मुखमा परेकाे छ शुभ हुने छ।)
३. रु रे रो ता ती तु ते तो ना नि नु ने नो या यी यु ये यो भा भि बाट नाम हुनेहरूकाे ( ह्रदि धनागम वा हृदयमा परेकाे छ शुभ हुने छ)
४.टे टो पा पि पु ष ण ठ पे पो रा रि बाट नाम हुनेहरूकाे ( दक्षकरे स्त्रीलाभ: वा दाहिने हात मा परेकाे छ मातृशक्तिकाे सहयाेग मिल्ने र कार्य सफल हुनेछ))
५. डि डु डे डो मा मि मु मे मो टा टि टु बाट नाम हुनेहरूकाे ( वामकरे भैक्ष्यम वा देब्रे हातमा मा परेकाे छ अशुभ हुने छ))
६. कु घ ङ छ के को हा हि हु हे हो डा बाट नाम हुनेहरूकाे ( दक्षपादे भ्रमणम् वा दाहिने खुट्टा मा परेकाे छ मध्यम शुभ हुने छ)
६. अ इ उ ए ओ बा बि बु बे बो क कि बाट नाम हुनेहरूकाे ( बामपादे कष्टम् वा देब्रे खुट्टामा परेकाे छ अशुभ हुने छ) )

शान्ति विधिः

देब्रे हातमा र देब्रे खुट्टामा पर्नेहरुले सबेरै गङ्गास्नान गर्नु, जुन अंगमा परेकाे छ साे अंगमा मह, पञ्चामृत अादि लेपन गरी, काँचाे धागाेकाे रक्षा सूत्र बनाइ ७ पटक बेरेर स्नान गरी उक्त सूत्र गंगाजलमा प्रबाहित गरी गराइ, घरमा सत्यनारायण पुजा, रुद्रािभषेक चण्डि पाठ अादि गरि हवन गरेर ब्राह्मण र कन्याहरुलाई दान दक्षिणा भोजन अादि गराउनाले शान्ति मिल्दछ ॥
थप जानकारीका लागि ज्याेतिषी पण्डित लक्ष्मण गाैतम ९८५७६३६२६०
ज्याेतिष विज्ञान परामर्श केन्द्र नेपाल

Feb 11, 2014

तपाईं कुन बेला जन्मनु भो हेर्नुहोस् आफ्नो भाग्य-स्वभाव


तपाईं कुन बेला जन्मनु भो हेर्नुहोस् आफ्नो भाग्य-स्वभाव

ज्योतिषशास्त्रमा मानिस वा कुनै घटनाको सम्बन्धमा फलादेश गर्दा विभिन्न कुराहरूलाई आधार मानेर गर्ने गरिन्छ । यसमध्ये यहाँ एक दिनको समय अर्थात् २४ घण्टाभित्र जन्म भएको मानिसहरूको फलादेश गर्दा समय विभाजनको आधारमा मानिसको स्वभाव, भाग्य, पेसा, व्य...वसाय, आयु र पारिवारिक अवस्था आदिको सम्बन्धमा केही उल्लेख गरिन्छ ।

बिहान ६ बजेदेखि ८ बजेभित्र जन्म भएका मानिसहरूको स्वभाव सामान्यतया रिसाहा हुन्छन् तर साहसी र स्वाभिमानी पनि हुन्छन् । यस्ता मानिसको लग्नमा शुभग्रहको दृष्टिपरेमा सकारात्मक फलहरू प्राप्त हुन्छन् र यस्ता मानिस बुद्धिमान पनि हुन्छन् ।
बिहान ८-१० बजे, यस समय अवधिभित्र जन्म भएका मानिसहरू प्रायः अल्छी स्वभावका हुन्छन् र बिना सोच, विचार बढी खर्च गर्ने हुन्छन् । यस्ता मानिसहरू प्रायः जन्मस्थल छोडेर, केही पर आफ्नो उज्ज्वल भविष्य निर्माण गर्दछन् ।

बिहान १०-१२ बजे , यो समय अवधिमा जन्म भएका मानिसहरू प्रायः चञ्चल स्वभावका हुन्छन् र त्यस्ता मानिसहरूले गीत, संगीत मन पराउँछन् । त्यस्ता मानिसहरू बुद्धिमान् र उच्च ओहोदामा सम्मानित हुन्छन् र प्रशस्त सम्पत्ति कमाउने एवं आफ्नै पौरखमा बाँच्न चाहन्छन् ।

दिन १२-२ बजे, यस समय अवधिमा जन्म भएका मानसहरू प्रायः स्वाभिमानी, बुद्धिमानी एवं सफल व्यवसायी हुन्छन् र त्यस्ता व्यक्तिहरूको ३० वर्षो उमेरपछि भाग्योदय हुनेछ ।

दिन २-४ बजे,यस समय अवधिमा जन्म भएका मानिसहरू दर्ीघायु हुन्छन् । सत्यावादी र इमानदार भए तापनि त्यस्ता मानिसहरूलाई आफन्तहरूबाट निकै दुःख पाउने हुन्छन् ।

दिन ४-६ बजे, यो समय अवधिमा जन्म भएका मानिसहरू कुरा गर्न सिपालु र कामवासनामा बढी आशक्त हुन्छन् । यस्ता मानिसको भाग्योदय २५ वर्षउमेरपछि मात्र हुनेछ ।
साँझ ६-८ बजे, यस अवधिमा जन्म भएकाहरू दुब्ला,पातला र मध्यम कदका हुन्छन् । अरुको रिस गर्ने स्वभावले गर्दा यस्ता मानिसले कहिलेकाहीँ बेइज्जती पनि कमाउनुपर्ने हुन्छ । यस्ता मानिसको भाग्योदय वैदेशिक, साझेदारी व्यवसायमा सफल हुने देखिन्छ ।

रात्रि ८-१० बजे, यो समय अवधिमा जन्म भएका मानिसहरू प्रायः धनी, सुखी, विद्वान् एवं विख्यात हुन्छन् । अनि स्वाभिमानी पनि हुन्छन् । पारिवारिक एवं गृहस्थ जीवन, पेसा, व्यवसाय र नोकरीमा सफल र लाभदायक हुन्छ ।

रात्रि १०-१२ बजे, यस समय अवधिका मानिसहरू बुद्धिमानी हुने भएकाले सबै कार्यक्षेत्रमा सफल हुन्छन् । यस्ता मानिसहरूले बाल्यकालमा दुःख पाए पनि युवावस्थाभन्दा पछि सुखी, सफल र सम्पन्न हुन्छन् ।
रात्रि १२-२ बजे, यस समय अवधिका मानिसहरू झट्ट हेर्दा राम्रा, सुन्दर देखिन्छन् । यस्ता व्यक्तिहरूले बाबुको माया र पैतृक सम्पत्ति प्रायः कम मात्रामा पाउँछन् वा पाउँदैन । यस्ता व्यक्तिको भाग्योदय प्रायः २२-३२ वर्षो उमेरमा घर छोडेर गएपछि मात्र प्राप्त हुनेछ । आफ्नो उज्ज्वल भविष्य आफैँ निर्माण गर्छन् ।
बिहान २-४ बजे, यस अवधिमा जन्मेकाहरू साहसी, पराक्रमी, तेजस्वी र मिठासपूर्णबोली भएका हुन्छन् र यस्ता व्यक्ति प्रायः परोपकारी, समाजसेवी, मित्रसेवी, कुलसेवी र उद्यमी हुन्छन् । यस्ता व्यक्तिको भाग्योदय २०-२५ वर्षो उमेरमा हुनेछ ।
बिहान ४-६ बजे, यस समय अवधिमा जन्म भएका मानिसहरू प्रायः रिसाहा, क्रोधी, दुब्ला, पातला हुन्छन् । तर, सबै शत्रुहरूलाई आफ्नो बोलीको प्रभावले आफ्नो बसमा पारेर आफ्नो राम्रो काममा प्रयोग गर्न र कार्य सफल गराउन सक्षम हुन्छन् ।

ज्योतिष विद्यामा शास्त्रमा सम्वत्सर, ऋतु, अयन, मास, बार, तथि, नक्षेत्रअनुसार जन्म फलादेश गर्न सकिन्छ । त्यस्तै माथि उल्लेखित विधिमा एक दिनको समय विभाजनको आधारमा समष्टिगत फलादेश गरिएको हो ।