आजको
पञ्चाङ्ग २
आज मिति २०७१ साल श्रावण १२ गते सोम बार
सूर्योदयकालिन
तिथि शुक्ल २ द्धितीया ४ आजपल् ७ः०० बजेसम्म
सूर्योदयकालिन
नक्षत्र ९ अश्लेषा. ३ राति २०ः२ बजेसम्म
सूर्योदयकालिन
योग १ सिद्धि
सूर्योदयकालिन
करण बालब
चन्द्रमा ४र् कर्क राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान ३३ः४२ः३० ० सम्म ३०ा १३ः२९ मिनेट
सूर्योदय प्रात ५ः२५ बजे सूर्यास्त साँझ १८ः५४ बजे
शुक्र पूर्व दिशामा नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा,
काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल श्रावण १२ गते सोम चन्द्रमा ४ राशिमा ३
मेष प्रिय वस्तु प्राप्तिघरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुन
वृष सम्मान मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, कार्य सिद्धि
मिथुन आर्थिक उन्नति योजना सफल,
शुभकार्यमा लगानी, अतिथिसत्कार मिल्ने,
कार्य सिद्धि र्
कर्क कलाको अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक सफलता, योजना सफल हुने
सिंह शुभकार्यमा खर्च बढ्नेछ,
कार्यमा शीघ्रता, आर्थिक व्यवधान, समयको सदुपयोग नहुने,
कन्या योजना पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
तुला नवीन योजनाको आरम्भ, कार्यालयीय कार्य सफल, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति,
वृश्चिक धार्मिक कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा सफल,आनन्दको
अनुभूति सहयोग गर्नेअवसर
धनु योजना अधुरो हुन,े, शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
मकर व्यापारिक उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
कुम्भ लाभहानिदुवै सहन गर्नुपर्ने,
कार्यमा प्रगति, परिश्रम गर्नुपर्ने, कार्य सिद्धि
मीन पर्ढाईमा प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख कार्य सिद्धि