आजकोपञ्चाङ्ग
आजमिति २०७१ साल भाद्र १४ गते शनि बार
सूर्योदयकालिनतिथि शुक्ल ५ पञ्चमी राति ण्स्छ० बजेसम्म
सूर्योदयकालिननक्षत्र चित्रा दिवा १३स्घ९ बजेसम्म
सूर्योदयकालिनयोग शुक्ल
सूर्योदयकालिनकरण भद्रा
चन्द्रमा तुला राशिमा पश्चिमदक्षिण दिशाकोयात्राशुभ
दिनमान ३१स्द्ध७स्घ० घडीपला ३ण्टा १२स्द्ध३ मिनेट
सूर्योदय प्रात ५स्द्ध२ बजे सूर्यास्त साँझ १८स्द्द५ बजे
शुक्र पूर्वदिशामा नववधु, गर्भवतीरशिशुलाइपूर्वोत्तरदिशाकोयात्राअशुभ।तरअत्रि,वत्स, भारद्धाज, अंगिरा,
काश्यपरवशिष्ठगोत्रलाइशुक्रदोषहुँदैन।
तपाईंकोआजकोराशिफल
आजमिति २०७१ साल भाद्र १४ गते शनि चन्द्रमा ७ राशिमा १
मेष व्यापारबृद्धि, प्रेमरमनोरञ्जनप्राप्ति, सम्मान, विपरीतलिङ्गीबाटसहयोग,
वृष मिश्रतिसमय, आयबढ्ने, विजयप्राप्ति, शत्रुपराजय,
शारीरिकश्रमबढ्ने
मिथुन विद्यावुद्धिबढ्नेछ, सुसमाचारप्राप्ति, मीठोबोलिलेकामबन्ने, पारिवारिकसुख र्
कर्कटर् अर्थहानिहुनेछ, अपयशआइलाग्ने, विवादहुने,विचारपूर्वकगरेकोकार्यपूर्णहुने,
सिंह मानसम्मानमिल्ने, पराक्रमबढ्ने, मित्रसहयोगप्राप्ति, कार्यसफल।
कन्या पैसाआउने, व्यवसायमाप्रगति,
आफन्तभेटहुने, मित्रजनबाटमद्त, कार्यपूर्णहुनेछ।
तुला सम्मानमिल्ने, मिष्ठान्नभोजन, सुसमाचारप्राप्ति, कार्यसिद्धि, विजयप्राप्ति
वृश्चिक फजुलखर्चबढ्ने, कार्यमाबिलम्बताहुने, विचारपूर्वकगरेकोकार्यसफल
धनु आम्दानीवृद्धिकर्मक्षेत्रमाप्रगति,व्यवसायबाटलाभ, रोजगारप्राप्ति, कार्यपूर्ण
मकर मनोकांक्षापूर्ण, उन्नतिगर्नेअवसरआँटेकोकामबन्ने, योजनामाप्रगति,
पारिवारिकसुख
कुम्भ भाग्यवृद्धिहुने, विद्याधनरयशप्राप्ति, मित्रसहयोगपाईने, परोपकार, धर्मप्राप्ति
मीन स्वास्थ्यबाधा, खर्चबढ्ने,
मनमाबेचैनीहुने, कामकोमहत्तवपूर्णअवसरपाइने।