आजको
पञ्चाङ्ग
आज मिति २०७१ साल मंसीर १९ गते शुक्र बार
तदनुसार २०१४ डिसेम्बर ५ तारिख
सूर्योदयकालिन
तिथि शुक्ल चतुदर्शी राति १७स्द्ध५ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र कृतिका. राति २३स्घ१ बजेसम्म
सूर्योदयकालिन
योग शिव
सूर्योदयकालिन
करण भद्रा
चन्द्रमा वृष राशिमा दक्षिण पुर्व दिशाको यात्रा शुभ
दिनमान २६स्ण्छस्ण्ण् घडी पला घण्टा १ण्स्द्द६ मिनेट
सूर्योदय प्रात ६स्द्ध१ बजे सुर्यास्त साँझ १७स्ण्ठ बजे
शुक्र पश्चिम दिशामा उदय नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स,
भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०। कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश र जीवनफल अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ
सम्पर्क गर्नुहोस। चिना कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला।
निश्चित शुल्क लाग्नेछ। तपाइको आजको राशिफल
आज
मिति २०७१ साल मंसीर १९ गते शुक्र चन्द्रमा २ राशिमा १
मेष पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्त, कार्यपुर्णहुनेछ।
वृष कठिनाईबा६ छु६कारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको विकास,
कार्य सिद्धि
मिथुन फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पर्ूवक गरेको कार्य सफल र्
कर्क६ आम्दानी वृद्धि कर्मक्षेत्रमा प्रगति,व्यवसायबा६ लाभ, रोजगार प्राप्ति, कार्य पुर्ण
सिंह मनोकांक्षा पुर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा प्रगति,
पारिवारिक सुख
कन्या भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति
तुला स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको महत्तवपुर्ण अवसर पाइने।
वृश्चिक व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबा६ सहयोग,
धनु मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
मकर विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक सुख,
कुम्भर् अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपुर्वक
गरेको कार्यपुर्णहुने,
मीन मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।।