आजको पञ्चाङ्ग
आज मिति २०७१ साल मंसीर २७ गते शनि बार तपाइको आजको राशिफल । तयारपार्ने
ज्योतिष पं लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल
९७७ ९८४७६३६२६०। कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश
र जीवनफल अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस।
चिना कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क
लाग्नेछ। तपाइको आजको राशिफल
तदनुसार द्दण्ज्ञद्ध डिसेम्बर ज्ञघ तारिख
सूर्योदयकालिन तिथि कृष्ण सप्तमी राति द्दस्छठ बजेसम्म
सूर्योदयकालिन नक्षत्र पुर्वफाल्गुनी प्रात ज्ञण्स्छड बजेसम्म
सूर्योदयकालिन योग विषकुम्भ
सूर्योदयकालिन करण भद्रा
चन्द्रमा
सिंह राशिमा पुर्व उत्तर दिशाको
यात्रा शुभ
दिनमान द्दछस्छद्दस्घण् घडी पला घण्टा ज्ञण्स्द्दज्ञ मिनेट
सूर्योदय प्रात टस्द्धठ बजे सूर्यास्त साँझ ज्ञठस्ण्ड बजे
शुक्र पश्चिम
दिशामा उदय नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा
अशुभ। तर अत्रि,वत्स,
भारद्धाज,
अंगिरा, काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष
हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७१ साल मंसीर २७ गते शनि
चन्द्रमा छ राशिमा द्द
मेष अध्ययन
अध्यापन सफल, असल
वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति, कार्य
सिद्धि
वृष पारिवारिक
सुख, योजना
अधुरो, कार्यमा
विध्न, मित्रभेट,
यात्रा फलदायी
मिथुन सत्कार
पाइने, योजना
पूर्ण पुण्यप्राप्ति, परोपकार,
मान्यजनको सहयोग,
सहोदर सुख
कर्कट कर्मप्राप्ति,
सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि,
व्यापारमा सफलता
मिल्ने
सिंह कठिनाईबाट
छुटकारा, आँटेकोकाम
पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास,
कन्या आलस्यता
छाउने, समय
र पैसा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको
सहयोग
तुला लक्ष्मी
प्राप्ति, कार्यपूर्ण
हुने, अध्ययनमा
प्रगति, मित्र सहयोग पाइने,
वृश्चिक प्रसन्नता
छाउने,मित्रसहयोग,
वाञ्छित फल प्राप्ति,
अधुरा कार्य
पूर्ण हुने,
धनु धर्मार्थ
सिद्धि, यशकीर्ति
वृद्धि, प्रसन्नता,
सुसमाचार,
मिष्ठान्न भोजन
प्राप्ति
मकर कार्यविध्न,
स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा
वृद्धि, यात्राफदायी
रहला
कुम्भ व्यवसायमा
प्रगति, आर्थिकलाभ,
रोजगार प्राप्ति,
कलाको आनन्द,
भावुकता,
मीन अर्थ
वृद्धि, कार्य
सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा खर्च