आजको पञ्चाङ्ग
आज मिति २०७१ साल माघ १ गते बिहि बार
सूर्योदयकालिन तिथि कृष्ण १० दशमी ३ राति ०ः५८ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १६ विशाखा १ प्रात ५ः१३ बजेसम्म
सूर्योदयकालिन योग ९ शुल
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान २६१७ःघण् ० घडी पला घण्टा १०ः३१ मिनेट
सूर्योदय प्रात टः५८ बजे दक्षिण साँझ १७ः२९ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पश्चिम दक्षिण दिशाकोे यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंकोआजकोराशिफल
आजमिति २०७१ साल माघ १ गते ५ बिहि बार चन्द्रमा ७ राशिमा
मेष व्यवसायमाप्रगति, आर्थिकलाभ, रोजगारप्राप्ति, कलाकोआनन्द, भावुकता,
वृषर् अर्थवृद्धि, कार्यसिद्धिशत्रुतागर्नेबाटसजगरहनु, शुभकार्यमाखर्च
मिथुन अध्ययनअध्यापनसफल, असलवाणीरविचारआउने, प्रियबस्तुप्राप्ति, कार्यसिद्धि र्
कर्कट पारिवारिकसुख, योजनाअधुरो, कार्यमाविध्न, मित्रभेट, यात्राफलदायी
सिंह सत्कारपाइने, योजनापर्ूण्ापुण्यप्राप्ति, परोपकार, मान्यजनकोसहयोग, सहोदरसुख
कन्यार् कर्मप्राप्ति, सुसमाचारप्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमासफलतामिल्ने
तुला कठिनाईबाटछुटकारा, आँटेकोकामपूराविजयप्राप्ति, विद्यावुद्धिकोविकास,
वृश्चिक आलस्यताछाउने, समयरपैस्ााखर्चबढ्ने, कार्यमाप्रगतिहुने, साथीभाईकोसहयोग
धनु लक्ष्मीप्राप्ति, कार्यपर्ूण्ाहुने, अध्ययनमाप्रगति, मित्रसहयोगपाइने,
मकर प्रसन्नताछाउने,मित्रसहयोग, वाञ्छितफलप्राप्ति, अधुराकार्यपर्ूण्ाहुने,
कुम्भर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्तिवृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्नभोजनप्राप्ति
मीन कार्यविध्न, स्वास्थ्यकठिनाईबाटछुटकारा, खर्चमावृद्धि, यात्राफदायीरहला