आजकोपञ्चाङ्ग ३
आजमिति २०७१ साल माघ ६ गते मंगल बार
तदनुसार २०१र्५र् इ.सं. जनवरी २० तारिख
सूर्योदयकालिनतिथि कृष्ण ३० औंसी राति १९ः३७ बजेसम्म
सूर्योदयकालिननक्षत्र उत्तरषाढा. राति २ः३५ बजेसम्म
सूर्योदयकालिनयोग हर्षा
सूर्योदयकालिनकरण चतुष्पद
चन्द्रमा मकर राशिमा दक्षिणपर्ुव दिशाकोयात्राशुभ
दिनमान २६ः३०ः०० घडीपला घण्टा १०ः३६ मिनेट
सूर्योदय प्रात ६ः५७ बजे सर्ूयास्त साँझ १७ः३३ बजे
शुक्र पश्चिमदिशामा नववधु, गर्भवतीरशिशुलाइपूर्वोत्तरदिशाकोयात्राअशुभ।तरअत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यपरवशिष्ठगोत्रलाइशुक्रदोषहुँदैन।
तपाईंकोआजकोराशिफल
आजमिति २०७१ साल माघ ६ गते मंगल बार चन्द्रमा १० राशिमा
मेष मनोकांक्षापर्ूण्ा, उन्नतिगर्नेअवसरआँटेकोकामबन्ने, योजनामाप्रगति, पारिवारिकसुख
वृष भाग्यवृद्धिहुने, विद्याधनरयशप्राप्ति, मित्रसहयोगपाईने, परोपकार, धर्मप्राप्ति
मिथुन स्वास्थ्यबाधा, खर्चबढ्ने, मनमाबेचैनीहुने, कामकोमहत्तवपर्ूण्ाअवसरपाइने। र्
कर्कट व्यापारबृद्धि, प्रेमरमनोरञ्जनप्राप्ति, सम्मान, विपरीतलिङ्गीबाटसहयोग,
सिंह मिश्रतिसमय, आयबढ्ने, विजयप्राप्ति, शत्रुपराजय, शारीरिकश्रमबढ्ने
कन्या विद्यावुद्धिबढ्नेछ, सुसमाचारप्राप्ति, मीठोबोलिलेकामबन्नेे, पारिवारिकसुख,
तुलार् अर्थहानिहुनेछ, अपयशआइलाग्ने, विवादहुने,विचारपर्ूवकगरेकोकार्यपर्ूण्ाहुने,
वृश्चिक मानसम्मानमिल्ने, पराक्रमबढ्ने, मित्रसहयोगप्राप्ति, कार्यसफल।
धनु पैसाआउने, व्यवसायमाप्रगति, आफन्तभेटहुने, मित्रजनबाटमद्दत, कार्यपर्ूण्ाहुनेछ।
मकर सम्मानमिल्ने, मिष्ठान्नभोजन, सुसमाचारप्राप्ति, कार्यसिद्धि, विजयप्राप्ति
कुम्भ फजुलखर्चबढ्ने, कार्यमाबिलम्बताहुने, विचारपर्ूवकगरेकोकार्यसफल
मीन आम्दानीवृद्धिकर्मक्षेत्रमाप्रगति,व्यवसायबाटलाभ, रोजगारप्राप्ति, कार्यपर्ूण्ा