आजकोपञ्चाङ्ग
आजमिति २०७१ साल माघ २० गते मंगल बार
तदनुसार २०१५ इ.सं. फरवरी ३ तारिख
सूर्योदयकालिनतिथि शुक्ल १५ पुणिर्मा राति ५ः०३ बजेसम्म
सूर्योदयकालिननक्षत्र तिष्य. राति २०ः२५ बजेसम्म
सूर्योदयकालिनयोग आयुष्मान
सूर्योदयकालिनकरण भद्रा
चन्द्रमा र् कर्कट राशिमा उत्तरपश्चिम दिशाकोयात्राशुभ
दिनमान २७ः१०ः०० घडीपला घण्टा १०ः५२ मिनेट
सूर्योदय प्रात ६ः५२ बजे सर्ूयास्त साँझ १७ः५५ बजे
शुक्र पश्चिमदिशामा नववधु, गर्भवतीरशिशुलाइपूर्वोत्तरदिशाकोयात्राअशुभ।तरअत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यपरवशिष्ठगोत्रलाइशुक्रदोषहुँदैन।
तपाईंकोआजकोराशिफल
आजमिति २०७१ साल माघ २० गते मंगल चन्द्रमा ४ राशिमा
मेषर् अर्थहानिहुनेछ, अपयशआइलाग्ने, विवादहुने,विचारपर्ूवकगरेकोकार्यपर्ूण्ाहुने,
वृष मानसम्मानमिल्ने, पराक्रमबढ्ने, मित्रसहयोगप्राप्ति, कार्यसफल।
मिथुन पैसाआउने, व्यवसायमाप्रगति, आफन्तभेटहुने, मित्रजनबाटमद्दत, कार्यपर्ूण्ाहुनेछ। र्
कर्कट सम्मानमिल्ने, मिष्ठान्नभोजन, सुसमाचारप्राप्ति, कार्यसिद्धि, विजयप्राप्ति
सिंह फजुलखर्चबढ्ने, कार्यमाबिलम्बताहुने, विचारपर्ूवकगरेकोकार्यसफल
कन्या आम्दानीवृद्धिकर्मक्षेत्रमाप्रगति,व्यवसायबाटलाभ, रोजगारप्राप्ति, कार्यपर्ूण्ा
तुला मनोकांक्षापर्ूण्ा, उन्नतिगर्नेअवसरआँटेकोकामबन्ने, योजनामाप्रगति, पारिवारिकसुख
वृश्चिक भाग्यवृद्धिहुने, विद्याधनरयशप्राप्ति, मित्रसहयोगपाईने, परोपकार, धर्मप्राप्ति
धनु स्वास्थ्यबाधा, खर्चबढ्ने, मनमाबेचैनीहुने, कामकोमहत्तवपर्ूण्ाअवसरपाइने।
मकर व्यापारबृद्धि, प्रेमरमनोरञ्जनप्राप्ति, सम्मान, विपरीतलिङ्गीबाटसहयोग,
कुम्भ मिश्रतिसमय, आयबढ्ने, विजयप्राप्ति, शत्रुपराजय, शारीरिकश्रमबढ्ने
मीन विद्यावुद्धिबढ्नेछ, सुसमाचारप्राप्ति, मीठोबोलिलेकामबन्नेे, पारिवारिकसुख