तपाईंको आजको राशिफल लेखक ज्योतिष पं लक्ष्मण गैातम ज्योतिष
विज्ञानपरामर्श केन्द्र, नेपाल ९७७ ९८४७६३६२६०।देशविदेशमा जन्मेका
व्यक्तिको चिनालेखन र कुण्डली हेराउन फलादेश अंग्रेजी नेपाली संस्कृत र हिन्दी
भाषामा तयार लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। आजको पंचांग
आज मिति २०७२ साल बैशाख १ गते मंगल बार
तदनुसार २०१५ इ.सं. अप्रिल १४ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १० दशमी २ दिवा १२ः३३ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २३ धनिष्ठा १ प्रात २३ः५९ बजेसम्म
सूर्योदयकालिन योग २३ शुभ
सूर्योदयकालिन करण बब
चन्द्रमा १० मकर राशिमा दक्षिण पर्ुव दिशाको यात्रा शुभ
ीदनमान ३१ः५०ः०० ० घडी पला घण्टा १२ः४४ मिनेट
सूर्योदय प्रात ५ः४३ बजे सर्ूयास्त साँझ १८ः२७ बजे
आज मिति २०७२ साल बैशाख १ गते ३ मंगल बार चन्द्रमा १० राशिमा
मेष नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
वृष धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
मिथुन योजनामा
प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा
शिथिलता, मित्र सुखमा कमी
कर्कट व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
सिंह लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
कन्या पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्यसिद्धि
तुला प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
वृश्चिक सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
धनु आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्यसिद्धि
मकर कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
कुम्भ शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
मीन योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता