आजको पञ्चाङ्ग ट
आज मिति २०७२ साल जेष्ठ ८ गते शुक्र बार
तदनुसार २०१५ इ.सं. मे २२ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ४ चतर्ुर्थी १ प्रात ७ः१८ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ७ पर्ुनर्वसु. ३ राति ०ः०७ बजेसम्म
सूर्योदयकालिन योग ९ शुल
सूर्योदयकालिन करण ब्ाब
चन्द्रमा ३ मिथुन राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३३ः५५ः०० घडी पला घण्टा १३ः३४ मिनेट
सूर्योदय प्रात ५ः१४ बजे सूर्यास्त साँझ १८ः४८ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
लेखक ज्योतिष पं लक्ष्मण गैातम ज्योतिष विज्ञानपरामर्श केन्द्र, नेपाल
9847636260 र 9806149039।देशविदेशमा जन्मेका व्यक्तिको चिनालेखन र कुण्डली हेराउन
तथा सबै ज्योतिषकामका लागि सम्झनुहोला।फोनबाट पनि मिल्छ।प्रति कुन्डली रू १०१मात्र
आज मिति २०७२ साल जेष्ठ ८ गते शुक्र बार चन्द्रमा ३ राशिमा ३
मेष सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
वृष आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
मिथुन कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास, र्
कर्कट शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
सिंह योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
कन्या नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
तुला धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
वृश्चिक योजनामा
प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा
शिथिलता, मित्र सुखमा कमी
धनु व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
मकर लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
कुम्भ पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
मीन प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने