आजको पञ्चाङ्ग ३
आज मिति २०७२ साल असार २२ गते मंगल बार
तदनुसार २०१र्५र् इ.सं. जुलाइ ७ तारिख
सूर्योदयकालिन तिथि कृष्ण षष्ठी ३ राति २०ः०७ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २५ पूर्वभाद्रपदा. ३ राति २१ः११ बजेसम्म
सूर्योदयकालिन योग ४ सौभाग्य
सूर्योदयकालिन करण गर
चन्द्रमा ११ कुम्भ राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३४ः२५ः०० घडी पला घण्टा १३ः४६ मिनेट
सूर्योदय प्रात ५ः१५ बजे सूर्यास्त साँझ १९ः०१ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
लेखक ज्योतिष पं लक्ष्मण गैातम ज्योतिष विज्ञानपरामर्श केन्द्र, नेपाल
9847636260 र 9806149039।देशविदेशमा जन्मेका व्यक्तिको चिनालेखन र कुण्डली हेराउन
तथा सबै ज्योतिषकामका लागि सम्झनुहोला।फोनबाट पनि मिल्छ।प्रति कुन्डली रू
१०१मात्र
आज मिति २०७२ साल असार २२ गते मंगल चन्द्रमा ११ राशिमा २ मेष योजना पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा उन्नति, कार्य सफलता वृष नवीन योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति,
मिथुन धार्मिक कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर र्
कर्कट योजनामा प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा शिथिलता, मित्र सुखमा कमी
सिंह व्यापारिक उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा सरिक
कन्या लाभहानिदुवै सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम गर्नुपर्ने, कार्य सिद्धि
तुला पर्ढाईमा प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख कार्य सिद्धि
वृश्चिक प्रियकुराकोप्राप्ति, घरायासी समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
धनु सम्मान मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग प्राप्ति, नयाँकायशुरु
मकर आर्थिक उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार मिल्ने, कार्य सिद्धि
कुम्भ कलाको अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक सफलता, योजना सफल हुने
मीन शुभकार्यमा खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक व्यवधान, समयको सदुपयोग नहुने,