आज को पञ्चाङ्ग ७
आज मिति २०७२ साल श्रावण ९ गते श्ानि बार
तदनुसार २०१५ इ.सं. जुलाइ २५ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ९ नवमी ३ राति १९ः४२ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १५ स्वाती २ दिवा ८ः३६ बजेसम्म
सूर्योदयकालिन योग २३ शुभ
सूर्योदयकालिन करण बालब
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३३ः५०ः०० घडी पला घण्टा १३ः३२ मिनेट
सूर्योदय प्रात ५ः२४ बजे सूर्यास्त साँझ १८ः५६ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७२ साल श्रावण ९ गते श्ानि चन्द्रमा ७ राशिमा २
मेष व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
वृषर् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
मिथुन अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति, कार्य सिद्धि र्
कर्कट पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
सिंह सत्कार
पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख
कन्यार् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
तुला कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास,
वृश्चिक आलस्यता
छाउने, समय र पैसाखर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
धनु लक्ष्मी
प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
मकर प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पूर्ण हुने,
कुम्भर् धर्मार्थसिद्धि, यशकीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
मीन कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला