आजको पञ्चाङ्ग ४
आज मिति २०७२ साल भाद्र ३० गते बुध बार
तदनुसार २०१५ इ.सं. सितम्बर १६ तारिख
सूर्योदयकालिन तिथि श्क्ल ३ तृतीया ३ राति १७ः०१ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १४ चित्रा १ प्रात २१ः०७ बजेसम्म
सूर्योदयकालिन योग २५ ब्रहृम
सूर्योदयकालिन करण वणिज
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३०ः४२ः३० घडी पला घण्टा १२ः१७ मिनेट
सूर्योदय प्रात ५ः४९ बजे सूर्यास्त साँझ १८ः०६ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल लेखक
ज्योतिषभाष्कर लक्ष्मण गुरू ज्योतिष विज्ञान परामर्श केन्द्र फोन ९८५७६३६२६०
९८०४१४९०३९ ९८४७६३६२६०। चिना हस्तरेखा ग्रहवास्तु हेराउन, चिनाकुण्डली
लेख्न सम्पर्क गर्नुहेला। फोनबाट हेराउन प्रतिव्यक्ति रू १०१मात्र। हरि ॐ तत्सत।।समयका
तत्वदर्शी गुरूबाट आत्माज्ञान लिएका व्यक्तिलाइ कुनै ग्रह अरिष्ट हुँदैन। सत्संग र
आत्माज्ञानका लागि नेपाल मानव धर्म सेवा समिति। जय श्रीसच्चिदानन्द।
आज मिति २०७२ साल भाद्र ३० गते बुध चन्द्रमा ७ राशिमा १
मेष व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
वृष मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
मिथुन विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्ने, पारिवारिक सुख र्
कर्कटर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण
हुने,
सिंह मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
कन्या पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण
हुनेछ।
तुला सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
वृश्चिक फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पूर्वक गरेको कार्य सफल
धनु आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पूर्ण
मकर मनोकांक्षा
पूर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
कुम्भ भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति
मीन स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपूर्ण अवसर पाइने।