आज मिति २०७२ साल मंसीर २१ गते सोम बार
तदनुसार २०१र्५र् इ.सं. ८सिेम्बर ७ तारिख
सूर्योदयकालिन तिथि कृष्०ा ११ एकादशी १ प्रात ९ः५८ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १४ चित्रा २ दिवा १८ः४७ बजेसम्म
सूर्योदयकालिन योग ४ सौभाग्य
सूर्योदयकालिन कर०ा कौलब
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षि०ा दिशाको यात्रा शुभ
दिनमान २टः०२ः३० घडी पला घडी पला १०ः२५ मिनेट
सूर्योदय प्रात टः४२ बजे सर्ूयाःत साँझ १७ः०७ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल ज्योतिषविज्ञान परामर्श केन्द्रका
सेवाहरूः चिना बनाउने हेराउने विचार।चिना निर्माण गरी नेपाल तथा विदेशमा कुरियरबाट
पठाइने।विवाह विचार। सन्तान सम्वन्धी समस्याको विचार र समाधान।
ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउने। वास्तुविचारविचार। सन्तान
सम्वन्धी समस्याको विचार र समाधान। ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि
पठाउने। वास्तुविचार तथा शान्ति।लगायत सवै सेवा।नगन्य शुल्कमा धेरै
ज्योतिषसेवा।हरि अउम।
आज मिति २०७२ साल मंसीर २१ गते सोम चन्द्रमा ७ राशिमा १
मेष व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
वृष मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
मिथुन विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मृदुबचनबोलिने, पारिवारिक
सुख, कार्य सिद्धि र्
कर्कटर् खर्च
बढ्नेछ, कार्यमाढिलासुस्तीे, विवादहुने,विचारपर्ूवक
गरेको कार्यपर्ूण्ा हुने,
सिंह मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
कन्या पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
हुनेछ।
तुला सम्मान
मिल्ने, मिष्ठान्न भोजन प्राप्ति, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
वृश्चिक फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
धनु आम्दानी
वृद्धि आय बढ्ने,व्यवसायबाट प्रगति, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
मकर मनोकांक्षा
पर्ूण्ा, कार्य सफल आँटेको कुरा पर्ूण्ा, योजना
सफल, पारिवारिक सुख
कुम्भ भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार मिल्ने, धर्मप्रति
रुचि
मीन स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कार्यलाभ, यत्न
पर्ूवक गरेको काम पूरा