आज को पञ्चाङ्ग १
आज मिति २०७२ साल पौष १९ गते आईत बार
तदनुसार २०१र्५र् इ.सं. जनवरी ३ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ९ नवमी ३ राति १ः४१ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १४ चित्रा ३ राति १ः५९ बजेसम्म
सूर्योदयकालिन योग ट अतिग०८
सूर्योदयकालिन कर०ा तैतिल
चन्द्रमा ट कन्या राशिमा दक्षिण पर्ुव दिशाको यात्रा शुभ
दिनमान २५ः५५ः०० घडी पला घण्टा १०ः२२ मिनेट
सूर्योदय प्रात ६ः५७ बजे सर्ूयास्त साँझ १७ः१९ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल ज्योतिषविज्ञान परामर्श केन्द्रका
सेवाहरूः चिना बनाउने हेराउने विचार।चिना निर्माण गरी नेपाल तथा विदेशमा कुरियरबाट
पठाइने।विवाह विचार। सन्तान सम्वन्धी समस्याको विचार र समाधान।
ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउनेसन्तान सम्वन्धी समस्याको विचार
र समाधान। ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउने। वास्तुविचार तथा
शान्ति।लगायत सवै सेवा।नगन्य शुल्कमा धेरै ज्योतिषसेवा।ज्योतिषसेवा।हरि अउम। ज्यो.पं लक्ष्मण(९८५७६३६२६० र ९८०६१४९५०३)
आज मिति २०७२ साल पौष १९ गते आईत चन्द्रमा ट राशिमा २
मेषर् अर्थ
वृद्धि, कार्य सिद्धि, शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
वृष व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
मिथुन कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला र्
कर्कटर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
सिंह प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
कन्या लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
तुला आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
वृश्चिक नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति
धनुर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
मकर सत्कार
पाइने, योजना पर्ूण्ा, पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख,
कुम्भ पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
मीन अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,