आज को पञ्चाङ्ग ४
आज मिति २०७२ साल पौष २२ गते बुध बार
तदनुसार २०१र्५र् इ.सं. जनवरी ६ तारिख
सूर्योदयकालिन तिथि कृष्०ा १२ द्धादशी ३ राति ६ः४१ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १७ अनुराधा ४ ँब्ीक्भ् ८ः२१ बजेसम्म
सूर्योदयकालिन योग ९ शुल
सूर्योदयकालिन कर०ा कौलब
चन्द्रमा ८ वृश्चिक राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान २टः००ः०० घडी पला घण्टा १०ः२४ मिनेट
सूर्योदय प्रात ६ः५७ बजे सर्ूयास्त साँझ १७ः२१ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल ज्योतिषविज्ञान परामर्श केन्द्रका
सेवाहरूः चिना बनाउने हेराउने विचार।चिना निर्माण गरी नेपाल तथा विदेशमा कुरियरबाट
पठाइने।विवाह विचार। सन्तान सम्वन्धी समस्याको विचार र समाधान।
ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउनेसन्तान सम्वन्धी समस्याको विचार
र समाधान। ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउने। वास्तुविचार तथा
शान्ति।लगायत सवै सेवा।नगन्य शुल्कमा धेरै ज्योतिषसेवा।ज्योतिषसेवा।हरि अउम। ज्यो.पं लक्ष्मण(९८५७६३६२६० र ९८०६१४९५०३)
आज मिति २०७२ साल पौष २२ गते बुध चन्द्रमा ८ राशिमा १
मेष स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, झमेलापर्ने, यत्न
पर्ूवक गरेको काम पूरा
वृष भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति।
मिथुन मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको कुरा पर्ूण्ा, कार्यमा
प्रगति, पारीवारिक सुख र्
कर्कट आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
सिंह फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
कन्या सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
तुला पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
वृश्चिक मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।।
धनुर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
मकर विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
कुम्भ मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने।
मीन व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,