आजको पञ्चाङ्ग ३
आज मिति २०७२ साल माघ ५ गते मंगल बार
तदनुसार २०१र्टर् इ.सं. जनवरी १९ तारिख
सूर्योदयकालिन तिथि शुक्ल १० दशमी २ दिवा १२ः५१ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ३ कृतिका. ३ राति २२ः३० बजेसम्म
सूर्योदयकालिन योग २३ शुभ
सूर्योदयकालिन कर०ा व०ािज
चन्द्रमा २ वृष राशिमा दक्षि०ा पर्ुव दिशाको यात्रा शुभ
दिनमान २टः२७ः३० घडी पला घण्टा १०ः३५ मिनेट
सूर्योदय प्रात टः५७ बजे सर्ूयास्त साँझ १७ः३२ बजे
शुक्र पर्ूव दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल ज्योतिषविज्ञान परामर्श
केन्द्रका सेवाहरूः 9857636260 चिना बनाउने हेराउने विचार।चिना निर्माण गरी नेपाल
तथा विदेशमा कुरियरबाट पठाइने।विवाह विचार। सन्तान सम्वन्धी समस्याको विचार र
समाधान। ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउने। वास्तुविचारविचार। ।लगायत
सवै सेवा।नगन्य शुल्कमा धेरै ज्योतिषसेवा।हरि अउम।
आज मिति २०७२ साल माघ ५ गते मंगल बार चन्द्रमा २ राशिमा १
मेष कलाको अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
वृष आर्थिक उन्नति योजना सफल, शुभकार्यमा
लगानी, अतिथिसत्कार मिल्ने, कार्य
सिद्धि
मिथुन सम्मान मिल्ने, गुरुजनबाट
सुख, योजना सफल, मित्रसहयोग प्राप्ति, नयाँकायशुरु र्
कर्कट प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
सिंह पर्ढाईमा प्रगति बाणी र कलाको विकास, मनोविनोद
प्राप्ति, मित्रसुख कार्यलाभ
कन्या लाभहानिदुवै सहन गर्नुपर्ने, कार्यमा
प्रगति, परिश्रम गर्नुपर्ने, कार्य
सिद्धि
तुला व्यापारिक उन्नति, प्रेम
सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
वृश्चिक जागरुकता बढ्न,े शारीरिक
श्रम बढ्ने, कार्यमा प्रगति, मित्र
सुखमा कमी
धनु धार्मिक कृत्य गरिने, श्रीवृद्धि
हुने, यात्रा सफल,आनन्दको अनुभूति सहयोगको
अवसर
मकर नवीन योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
कुम्भ योजना पूराहुने, आफन्त
मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
मीन शुभकार्यमा खर्च बढ्नेछ, कार्यमा
शीघ्रता, आर्थिक व्यवधान, समयको
सदुपयोग नहुने,