आज मिति २०७२ साल फाल्गुण २३ गते आईत चन्द्रमा १० राशिमा २
मेष प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
वृष लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
मिथुन आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग र्
कर्कट नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति
सिंहर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
कन्या सत्कार
पाइने, योजना पर्ूण्ा, पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख,
तुला पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
वृश्चिक अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
धनुर् अर्थ
वृद्धि, कार्य सिद्धि, शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
मकर व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
कुम्भ कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
मीनर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
भोलिको पञ्चाङ्ग २
भोलि मिति २०७२ साल फाल्गुण २४ गते सोम बार
तदनुसार २०१र्६र् इ.सं. मार्च ७ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १३ त्रयोदशी ३ राति ११ः३९ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २३ धनिष्७ा ३ राति १ः०५ बजेसम्म
सूर्योदयकालिन योग २० शिव
सूर्योदयकालिन करण ७ भद्रा.
चन्द्रमा १० मकर राशिमा दक्षिण पर्ुव दिशाको यात्रा शुभ
दिनमान २९ः१७ः३० ० घडी पला घण्टा ११ः४३ मिनेट
सूर्योदय प्रात ६ः२४ बजे सर्ूयास्त साँझ १८ः०७ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।