आज मिति २०७२ साल फाल्गुण ३० गते आईत चन्द्रमा १ राशिमा १
मेष नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति
वृषर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
मिथुन सत्कार
पाइने, योजना पर्ूण्ा, पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख, र्
कर्कट पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
सिंह अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
कन्यार् अर्थ
वृद्धि, कार्य सिद्धि, शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
तुला व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
वृश्चिक कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
धनुर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
मकर प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
कुम्भ लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
मीन आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
भोलिको पञ्चाङ्ग २
भोलि मिति २०७१ साल चैत १ गते सोम बार
तदनुसार २०१र्६र् इ.सं. मार्च १४ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ६ षष्ठी ३ राति १८ः२५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र ३ कृतिका. ३ राति १४ः४० बजेसम्म
सूर्योदयकालिन योग १ विषकुम्भ
सूर्योदयकालिन करण ५ कौलब.
चन्द्रमा वृष राशिमा पर्ुव
दक्षिण दिशाको यात्रा शुभ
दिनमान २९ः४७ः३० ० घडी पला घण्टा ११ः५५ मिनेट
सूर्योदय प्रात ६ः१६ बजे सर्ूयास्त साँझ १८ः११ बजे
शुक्र पर्ूव दिशामा नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।