तपाईंको आजको राशिफल।।तपाइको हरेक समस्याको ज्योतिषीय
समाधान ९८५७६३६२६०।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७२ साल चैत्र ७ गते आईत चन्द्रमा ४ राशिमा ३
मेष प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
वृष पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्यलाभ
मिथुन लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि र्
कर्कट व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
सिंह जागरुकता
बढ्न,े शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
कन्या धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोगको अवसर
तुला नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
वृश्चिक योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
धनु शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
मकर कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
कुम्भ आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
मीन सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
भोलिको पञ्चाङ्ग २
भोलि मिति २०७२ साल चैत्र ८ गते सोम बार
तदनुसार २०१र्६र् इ.सं. मार्च २१ तारिख
सूर्योदयकालिन तिथि शुक्ल १३ त्रयोदशी २ दिवा १३ः४६ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १० मघा २ दिवा १४ः२७ बजेसम्म
सूर्योदयकालिन योग ८ धृति
सूर्योदयकालिन करण ट गर.
चन्द्रमा ५ सिंह राशिमा पर्ुव उत्तर दिशाको यात्रा शुभ
दिनमान ३०ः१७ः३० घडी पला घण्टा १२ः०७ मिनेट
सूर्योदय प्रात ६ः०८ बजे सर्ूयास्त साँझ १८ः१५ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।