तपाईंको आजको राशिफल।।तपाइको हरेक समस्याको ज्योतिषीय
समाधान ९८५७६३६२६०।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७२ साल चैत्र ८ गते सोम बार चन्द्रमा ५ राशिमा १
मेष विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
वृष मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने।
मिथुन व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग, र्
कर्कट स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, झमेलापर्ने, यत्न
पर्ूवक गरेको काम पूरा
सिंह भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति।
कन्या मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको कुरा पर्ूण्ा, कार्यमा
प्रगति, पारीवारिक सुख
तुला आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
वृश्चिक फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
धनु सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
मकर पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
कुम्भ मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।।
मीनर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
भोलिको पञ्चाङ्ग ३
भोलि मिति २०७२ साल चैत्र ९ गते मंगल बार
तदनुसार २०१र्६र् इ.सं. मार्च २२ तारिख
सूर्योदयकालिन तिथि शुक्ल १४ चतुदर्शी १ प्रात १५ः०० बजेसम्म
सूर्योदयकालिन नक्षत्र ११ पर्ुवफाल्गुनी १ प्रात १६ः१५ बजेसम्म
सूर्योदयकालिन योग ९ शुल
सूर्योदयकालिन करण ७ भद्रा.
चन्द्रमा ५ सिंह राशिमा पर्ुव उत्तर दिशाको यात्रा शुभ
दिनमान ३०ः२२ः३० घडी पला घण्टा १२ः०९ मिनेट
सूर्योदय प्रात ६ः०७ बजे सर्ूयास्त साँझ १८ः१६ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।