तपाईंको आजको राशिफल।।तपाइको हरेक समस्याको ज्योतिषीय
समाधान ९८५७६३६२६०।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७२ साल चैत्र १२ गते शुक्र चन्द्रमा ७ राशिमा १
मेष व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
वृष स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, झमेलापर्ने, यत्न
पर्ूवक गरेको काम पूरा
मिथुन भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति। र्
कर्कट मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको कुरा पर्ूण्ा, कार्यमा
प्रगति, पारीवारिक सुख
सिंह आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
कन्या फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
तुला सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
वृश्चिक पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
धनु मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।।
मकरर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
कुम्भ विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख
मीन मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने।
भोलिको पञ्चाङ्ग ७
भोलि मिति २०७२ साल चैत्र १३ गते शनि बार
तदनुसार २०१र्६र् इ.सं. मार्च २६ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ३ तृतीया ३ राति २२ः४६ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १५ स्वाती ३ राति २ः०८ बजेसम्म
सूर्योदयकालिन योग १३ व्याघात
सूर्योदयकालिन करण ३ वणिज.
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३०ः३७ः३० ० घडी पला घण्टा १२ः१५ मिनेट
सूर्योदय प्रात ६ः०३ बजे सर्ूयास्त साँझ १८ः१८ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।