तपाईंको आजको राशिफल।।तपाइको हरेक समस्याको ज्योतिषीय
समाधान ९८५७६३६२६०।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७२ साल चैत्र १३ गते शनि चन्द्रमा ७ राशिमा द्द
मेष व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
वृष कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
मिथुनर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति र्
कर्कट प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पर्ूण्ा हुने,
सिंह लक्ष्मी
प्राप्ति, कार्यपर्ूण्ा हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
कन्या आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
तुला नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, अतिथिसम्मान, आनन्दकोअनुभूति
वृश्चिकर् कर्मप्राप्ति, सुसमाचार प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा
सफलता मिल्ने
धनु सत्कार
पाइने, योजना पर्ूण्ा, पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख,
मकर पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
कुम्भ अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति,
मीनर् अर्थ
वृद्धि, कार्य सिद्धि, शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
भोलिको पञ्चाङ्ग १
भोलि मिति २०७२ साल चैत्र १४ गते आईत बार
तदनुसार २०१र्६र् इ.सं. मार्च २७ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ४ चतर्ुर्थी ३ भोलिपल्ट ०ः३९ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १ट विशाखा ३ राति ४ः३० बजेसम्म
सूर्योदयकालिन योग १४ हर्षा
सूर्योदयकालिन करण ४ बब
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३०ः४०ः०० ० घडी पला घण्टा १२ः१ट मिनेट
सूर्योदय प्रात ६ः०२ बजे सर्ूयास्त साँझ १८ः१८ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।