तपाईंको आजको राशिफल।।तपाइको हरेक समस्याको ज्योतिषीय समाधान
९८५७६३६२६०।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७२ साल चैत्र १९ गते शुक्र चन्द्रमा ९ राशिमा ३
मेष धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोगको अवसर
वृष नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
मिथुन योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता र्
कर्कट शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
सिंह कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
कन्या आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
तुला सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
वृश्चिक प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
धनु पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्यलाभ
मकर लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
कुम्भ व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
मीन जागरुकता
बढ्न,े शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
भोलिको पञ्चाङ्ग ७
भोलि मिति २०७२ साल चैत्र २० गते शनि बार
तदनुसार २०१र्६र् इ.सं. अप्रिल २ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १० दशमी ३ राति २ः५० बजेसम्म
सूर्योदयकालिन नक्षत्र २१ उत्तरषाढा. २ दिवा १०ः०६ बजेसम्म
सूर्योदयकालिन योग २० शिव
सूर्योदयकालिन करण ३ वणिज.
चन्द्रमा १० मकर राशिमा दक्षिण पर्ुव दिशाको यात्रा शुभ
दिनमान ३१ः०५ः०० ० घडी पला घण्टा १२ः२ट मिनेट
सूर्योदय प्रात ५ः५५ बजे सर्ूयास्त साँझ १८ः२१ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।