तपाईंको आजको राशिफल।। अव फोनबाटै तपाइको हरेक समस्याको
ज्योतिषीय समाधान ९८५७६३६२६० समय साँझ ६–९ मात्र।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७३ साल बैशाख १ गते ४ बुध बार चन्द्रमा ३ राशिमा
मेष सत्कार
पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख
वृष कार्यसफलहुने, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
मिथुन नवीन
वस्त्रागम, कार्य
सफल, कदर प्राप्ति, सम्मान मिल्ने, आनन्दकोअनुभूति
कर्कट आलस्यता
छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईको सहयोग
सिंह लक्ष्मी
प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,
कन्या प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पूर्ण हुने,
तुलार् धर्मार्थ
सिद्धि, यशकीर्ति वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
वृश्चिक कार्यविध्न, स्वास्थ्यकष्ट
हट्ने, खर्चमा वृद्धि, यात्राकष्टदायक, दिग्दारीआउने
धनु व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
मकरर् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
कुम्भ अध्ययन
अध्यापन सफल, मृदुभाषी, सद्विचार आउने, प्रियबस्तु
प्राप्ति, कार्य सिद्धि
मीन पारिवारिक
तनाव, योजना अधुरो, कार्यमा प्रगति, मित्रघात, यात्रा
फलदायी
भोलिको पञ्चाङ्ग ५
भोलि मिति २०७३ साल बैशाख २ गते बिहि बार
तदनुसार २०१६ इ.सं. अप्रिल १४ तारिख
सूर्योदयकालिन तिथि शुक्ल अष्टमी राति २ः३५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र पर्ुनर्वसु. राति २२ः२१ बजेसम्म
सूर्योदयकालिन योग सुकर्मा
सूर्योदयकालिन करण भद्रा.
चन्द्रमा मिथुन राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३१ः५५ः०० घडी पला घण्टा १२ः४६ मिनेट
सूर्योदय प्रात ५ः४२ बजे सर्ूयास्त साँझ १८ः२८
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।