तपाईंको आजको राशिफल
आज मिति २०७३ साल जेष्ठ १६ गते आईत चन्द्रमा ११ राशिमा १
मेष आम्दानी
वृद्धि कर्मक्षेत्रमा
प्रगति,व्यवसायबाट लाभ, रोजगार
प्राप्ति, कार्य पर्ूण्ा
वृष मनोकांक्षा
पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा
प्रगति, पारिवारिक सुख
मिथुन भाग्यवृद्धि
हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग
पाईने, परोपकार, धर्मप्राप्ति र्
कर्कट स्वास्थ्य
बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको
महत्तवपर्ूण्ा अवसर पाइने।
सिंह व्यापार
बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
कन्या मिश्रति
समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
तुला विद्यावुद्धि
बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले
कामबन्नेे, पारिवारिक सुख, कार्यसिद्धि
वृश्चिकर् अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपर्ूवक
गरेको कार्यपर्ूण्ा हुने,
धनु मान
सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।
मकर पैसा
आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा
हुनेछ।
कुम्भ सम्मान
मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
मीन फजुल
खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार
पर्ूवक गरेको कार्य सफल
भोलिको पञ्चाङ्ग २
भोलि मिति २०७३ साल जेष्ठ १७ गते सोम बार
तदनुसार २०१र्६र् इ.सं. मे ३० तारिख
सूर्योदयकालिन तिथि शुक्ल ९ नवमी ३ राति २३ः०५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २५ पर्ुवभाद्रपदा. २ दिवा २२ः५५ बजेसम्म
सूर्योदयकालिन योग १ विषकुम्भ
सूर्योदयकालिन करण २ तैतिल
चन्द्रमा ११ कुम्भ राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान ३४ः१५ः०० घडी पला घण्टा १३ः४२ मिनेट
सूर्योदय प्रात ५ः११ बजे सर्ूयास्त साँझ १८ः५३ बजे
शुक्र पर्ूव
दिशामा अस्त नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भार४ाज, अंगिरा, काश्यप
र वशिष्७ गोत्रलाइ शुक्रदोष हुँदैन।