तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण
शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०।
कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश र जीवनफल
अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस। चिना
कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क लाग्नेछ।
तपाइको आजको राशिफल ४
आज मिति २०७१ साल फाल्गुण ६ गते बुध बार
तदनुसार २०१५ इ.सं. फेब्रुवरी १८ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १४ चतुदर्शी प्रात ८ः३५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र श्रवण प्रात ९ः१५ बजेसम्म
सूर्योदयकालिन योग वरीयान
सूर्योदयकालिन करण चतुष्पद
चन्द्रमा मकर राशिमा दक्षिण
पूर्व दिशाको यात्रा शुभ
दिनमान २८ः०७ः३० घडी पला घण्टा ११ः१५ मिनेट
नेपालमा सूर्योदयप्रात ६ः४१ बजे नेपालमा
सूर्यास्त साँझ १७ः५६ बजे
शुक्र पश्चिम
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पश्चिमदक्षिणदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७१ साल फाल्गुण ६ गते बुध बार चन्द्रमा १० राशिमा २
मेष प्रसन्नता
छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा
कार्य पूर्ण हुने,
वृषर् धर्मार्थ्राासद्धि, यशकीर्ति
वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
मिथुन कार्यविध्न, स्वास्थ्यकठिनाईबाट
छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला र्
कर्कट व्यवसायमा
प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको
आनन्द, भावुकता,
सिंहर् अर्थ
वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
कन्या अध्ययन
अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु
प्राप्ति, कार्यसिद्धि
तुला पारिवारिक
सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा
फलदायी
वृश्चिक सत्कार
पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको
सहयोग, सहोदर सुख,
धनुर् कर्मप्राप्ति, सुसमाचार
प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
मकर कठिनाईबाट
छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको
विकास
कुम्भ आलस्यता
छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति
हुने, साथीभाईकोसहयोग
मीन लक्ष्मी
प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा
प्रगति, मित्र
सहयोग पाइने,