तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं
लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७
९८४७६३६२६०। कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश
र जीवनफल अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस।
चिना कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क
लाग्नेछ। आजको पंचांग १
आज मिति २०७१ साल चैत्र ८ गते आईत बार
तदनुसार २०१र्५र् इ.सं. मार्च २२ तारिख
सूर्योदयकालिन तिथि शुक्ल २ द्धितीया २ दिवा ११ः२४ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २७ रेवती १ प्रात ९ः२८ बजेसम्म
सूर्योदयकालिन योग २ट ऐन्द्र
सूर्योदयकालिन कर०ा तैतिल
चन्द्रमा १ मेष राशिमा पर्ुव उत्तर दिशाको यात्रा शुभ
दिनमान ३०ः१७ः३० घडी पला घण्टा १२ः०७ मिनेट
सूर्योदय प्रात ६ः०८ बजे सर्ूयास्त साँझ १८ः१५ बजे
शुक्र पश्चिम दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७१ साल चैत्र ८ गते आईत बार चन्द्रमा १ राशिमा १
मेष सम्मान मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार
प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
वृष फजुल खर्च बढ्ने, कार्यमा
बिलम्बता हुने, विचार पर्ूवक गरेको कार्य सफल
मिथुन आम्दानी वृद्धि कर्मक्षेत्रमा प्रगति,व्यवसायबाट
लाभ, रोजगार प्राप्ति, कार्य
पर्ूण्ा र्
कर्कट मनोकांक्षा पर्ूण्ा, उन्नतिगर्ने
अवसर आँटेको कुरा पर्ूण्ा, कार्यमा प्रगति, पारीवारिक
सुख
सिंह भाग्यवृद्धि हुने, विद्याधन
र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति।
कन्या स्वास्थ्य बाधा, खर्च
बढ्ने, मनमा बेचैनी हुने, झमेलापर्ने, यत्न
पर्ूवक गरेको काम पूरा
तुला व्यापार बृद्धि, प्रेम
र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत
लिङ्गीबाट सहयोग,
वृश्चिक मिश्रति समय, आय
बढ्ने, विजय प्राप्ति, शत्रु पराजय, शारीरिक
श्रम बढ्ने।
धनु विद्यावुद्धि बढ्नेछ, सुसमाचार
प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक
सुख
मकरर् अर्थहानिहुनेछ, अपयश
आइलाग्ने, विवादहुने,विचारपर्ूवक गरेको कार्यपर्ूण्ा
हुने,
कुम्भ मान सम्मान मिल्ने, पराक्रम
बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य
सफल ।।
मीन पैसा आउने, व्यवसायमा प्रगति, आफन्त
भेटहुने, मित्रजनबाट मद्दत, कार्यपर्ूण्ा