आज को पञ्चाङ्ग ४
आज मिति २०७२ साल पौष २९ गते बुध बार
तदनुसार २०१र्५र् इ.सं. जनवरी १३ तारिख
सूर्योदयकालिन तिथि शुक्ल ४ चतर्ुर्थी ३ राति २ः१८ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २३ धनिष्७ा १ प्रात ९ः०२ बजेसम्म
सूर्योदयकालिन योग १७ व्यतिपात
सूर्योदयकालिन कर०ा व०ािज
चन्द्रमा ११ कुम्भ राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान २टः१२ः३० घडी पला घण्टा १०ः२९ मिनेट
सूर्योदय प्रात ६ः५८ बजे सर्ूयास्त साँझ १७ः२७ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल ज्योतिषविज्ञान परामर्श केन्द्रका
सेवाहरूः चिना बनाउने हेराउने विचार।चिना निर्माण गरी नेपाल तथा विदेशमा कुरियरबाट
पठाइने।विवाह विचार। सन्तान सम्वन्धी समस्याको विचार र समाधान।
ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउनेसन्तान सम्वन्धी समस्याको विचार
र समाधान। ग्रहशान्ति।ग्रहरत्न ।कुण्डली हेरायेर लेखि पठाउने। वास्तुविचार तथा
शान्ति।लगायत सवै सेवा।नगन्य शुल्कमा धेरै ज्योतिषसेवा।ज्योतिषसेवा।हरि अउम। ज्यो.पं लक्ष्मण(९८५७६३६२६० र ९८०६१४९५०३)
आज मिति २०७२ साल पौष २९ गते बुध चन्द्रमा ११ राशिमा १
मेष नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
वृष योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
मिथुन शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने, र्
कर्कट कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
सिंह आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
कन्या सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
तुला प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
वृश्चिक पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्यलाभ
धनु लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
मकर व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
कुम्भ जागरुकता
बढ्न,े शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
मीन धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोगको अवसर