आज मिति २०७२ साल फाल्गुण २४ गते सोम चन्द्रमा १० राशिमा ३
मेष नवीन
योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति
वृष योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
मिथुन शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने, र्
कर्कट कलाको
अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक
सफलता, योजना सफल हुने
सिंह आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने, कार्य सिद्धि
कन्या सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
तुला प्रियकुराकोप्राप्ति, घरायासी
समस्या, मिथ्यापवाद, कार्यमा ढिलाई हुने
वृश्चिक पर्ढाईमा
प्रगति बाणी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्यलाभ
धनु लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
मकर व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
कुम्भ जागरुकता
बढ्न,े शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
मीन धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोगको अवसर
भोलिको पञ्चाङ्ग ३
भोलि मिति २०७२ साल फाल्गुण २५ गते मंगल बार
तदनुसार २०१र्टर् इ.सं. मार्च ८ तारिख
सूर्योदयकालिन तिथि कृष्ण १४ चतुदर्शी ३ राति १०ः०२ बजेसम्म
सूर्योदयकालिन नक्षत्र २४ शतभिषा २ दिवा २३ः५८ बजेसम्म
सूर्योदयकालिन योग २१ सिद्धि
सूर्योदयकालिन करण ८ चतुस्पद
चन्द्रमा ११ कुम्भ राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान २९ः२२ः३० ० घडी पला घण्टा ११ः४५ मिनेट
सूर्योदय प्रात ६ः२३ बजे सर्ूयास्त साँझ १८ः०८ बजे
शुक्र पर्ूव
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।