तपाईंको आजको राशिफल।। अव फोनबाटै तपाइको हरेक समस्याको
ज्योतिषीय समाधान ९८५७६३६२६० समय साँझ ६–९ मात्र।।ज्यो. गुरू लक्ष्मण
आज मिति २०७३ साल बैशाख २ गते बिहि बार चन्द्रमा ३ राशिमा १
मेष सम्मान
मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, कार्य सिद्धि
वृष आर्थिक
उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार
मिल्ने,
मिथुन कष्ट
हट्ने, समस्या दुर, विजय प्राप्ति, विद्यावुद्धिको
विकास, कार्य सिद्धि र्
कर्कट शुभकार्यमा
खर्च बढ्नेछ, कार्यमा शी३्रता, आर्थिक
व्यवधान, समयको सदुपयोग नहुने,
सिंह योजना
पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
कन्या नवीन
योजनाको आरम्भ, कार्यालयीय कार्य सफल, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
तुला धार्मिक
कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा
सफल,आनन्दको अनुभूति सहयोग गर्नेअवसर
वृश्चिक योजना
अधुरो हुन,े, शारीरिक श्रम बढ्ने, कार्यमा
प्रगति, मित्र सुखमा कमी
धनु व्यापारिक
उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
मकर लाभहानिदुवै
सहन गर्नुपर्ने, कार्यमा प्रगति, परिश्रम
गर्नुपर्ने, कार्य सिद्धि
कुम्भ पर्ढाईमा
प्रगति बाण्ी र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख
कार्य सिद्धि
मीन प्रिय
वःतु प्राप्ति३रायासी समस्या, मिथ्यापवाद, कार्यमा
९लिाई हुन
भोलिको पञ्चाङ्ग ट
भोलि मिति २०७३ साल बैशाख ३ गते शुक्र बार
तदनुसार २०१६ इ.सं. अप्रिल १५ तारिख
सूर्योदयकालिन तिथि कृष्ण ९ नवमी प्रात ७ः४७ बजेसम्म
सूर्योदयकालिन नक्षत्र तिष्य. राति २०ः४० बजेसम्म
सूर्योदयकालिन योग धृति
सूर्योदयकालिन करण चतुस्पद
चन्द्रमा र् कर्कट राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान ३१ः५५ः०० घडी पला घण्टा १२ः४६ मिनेट
सूर्योदय प्रात ५ः४२ बजे सर्ूयास्त साँझ १८ः२८ बजे
शुक्र पूर्व
दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।