Feb 11, 2014

राहु रत्न गोमेद HASSONITE

राहु रत्न गोमेद HASSONITE


कुण्डलीमा राहुजनित दोष निवारण गर्नका लागि धनधान्य, कुटनीतिक चातुर्य, नोकरी व्यवसाय,  प्रदेशको यात्रामा लाभ, अंग्रेजी, मेशीनरी तथा यान्त्रिक विद्यामा सफलता  भौतिकदर्शनको ज्ञान, जस्ता विषयमा पर्ढाई,  तथा  नशा तथा छालारोग, ढाडदुख्ने, मानसिक रोग, विषादिकरण जागिर व्यवसायमा अस्थिरता, र्सप विच्छी जस्ता विषालु सरिसृपवाट सुरक्षा, प्रेतवाधा, दुस्वप्न बाट मुक्ति पाई भौतिक सम्पन्न्ता पाउन र कालर्सप दोष, र्सपदोष, पुत्रदोष, कलत्रदोष बाट छुटकारा पाउन र पुर्व जन्मार्जित पापबाट मुक्ति पाउनका लागि यो रत्न  ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु चाँदी  र पञ्चरत्न  
खं) यो रत्न .... मुहुर्तमा  दायाँहातको ... औलामा  लगाउनुर्पर्छ।  
ग) यसका साथमालगाउन नहुने रत्न रातोमुगा रुवी र पुष्पराज
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM

No comments: