आजको
पञ्चाङ्ग
आज मिति २०७१ साल श्रावण 6 गते मंगल बार
सूर्योदयकालिन
तिथि कृष्ण ११ एकादशी ३ राति २२ः२९ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र ३ कृतिका. १ प्रात ८ः५९ बजेसम्म
सूर्योदयकालिन
योग १० ग०८
सूर्योदयकालिन
करण बब
चन्द्रमा .१२श्रवृषराशिमादक्षिण पूर्व दिशाको यात्रा शुभ
दिनमान ३३ः५७ः३० सम्म ३०ा १३ः३५ मिनेट
सूर्योदय प्रात ५ः२२ बजे सूर्यास्त साँझ १८ः५७ बजे
शुक्र पूर्व दिशामा नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा,
काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल श्रावण 6 गते मंगल बार चन्द्रमा २ राशिमा
मेष पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण हुनेछ।
वृष कष्ट हट्ने, समस्या दुर, विजय प्राप्ति, विद्यावुद्धिको
विकास, कार्य सिद्धि
मिथुन फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पूर्वक गरेको कार्य सफल र्
कर्क आम्दानी वृद्धि आय बढ्ने,व्यवसायबाट प्रगति, रोजगार प्राप्ति, कार्य पूर्ण
सिंह मनोकांक्षा पूर्ण, कार्य सफल आँटेको कुरा पूर्ण, योजना सफल, पारिवारिक सुख
कन्या भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार मिल्ने, धर्मप्रति रुचि
तुला स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कार्यलाभ, यत्न पूर्वक गरेको काम पूरा
वृश्चिक व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोग,
धनु मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
मकर विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मृदुबचनबोलिने, पारिवारिक सुख, कार्य सिद्धि
कुम्भर् खर्च बढ्नेछ, कार्यमाढिलासुस्तीे, विवादहुने,विचारपूर्वक गरेको कार्यपूर्ण हुने,
मीन मान सम्मान मिल्ने, पराक्रम बढ्ने,
मित्रसहयोग प्राप्ति, कार्य सफल ।।
No comments:
Post a Comment