आज मिति २०७१ साल असोज ९ गते बिहि बार
सूर्योदयकालिन तिथि शुक्ल १ प्रतिपदा २ दिवा १२ः२५ बजेसम्म
सूर्योदयकालिन नक्षत्र १३ हस्ता २ दिवा १९ः५२ बजेसम्म
सूर्योदयकालिन योग २५ ब्रहृम
सूर्योदयकालिन करण बालब
चन्द्रमा छ कन्या राशिमा दक्षिण पर्ुव दिशाको यात्रा शुभ
दिनमान ३०ः०२ः३० घडीपला घण्टा १२ः०१ मिनेट
सूर्योदय प्रात ५ः५४ बजे सूर्यास्त साँझ १७ः५५ बजे
शुक्र पूर्व दिशामा नववधु, गर्भवती र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स, भारद्धाज, अंगिरा, काश्यप र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको आजको राशिफल
आज मिति २०७१ साल असोज ९ गते बिहि चन्द्रमा छ राशिमा २
मेषर् अर्थ वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा खर्च
वृष अध्ययन अध्यापन सफल, असल बोलीर विचार आउने, प्रियबस्तु प्राप्ति, कार्य सिद्धि
मिथुन पारिवारिक सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट, यात्रा फलदायी र्
कर्कट सत्कार पाइने, योजना पूर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको सहयोग, सहोदर सुख
सिंहर् कर्मप्राप्ति, सुसमाचार प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
कन्या कठिनाईबाट छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको विकास, कार्य सिद्धि
तुला आलःयता छाउने, समय र पैसा खर्च बढ्ने, कार्यमाप्रगति हुने, साथीभाईको सहयोग
वृश्चिक लक्ष्मी प्राप्ति, कार्यपूर्ण हुने, अध्ययनमा प्रगति, मित्र सहयोग पाइने,
धनु प्रसन्नता छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा कार्य पूर्ण हुने,
मकरर् धर्मार्थ्र्ाासद्धि, यशकर्ीर्ति वृद्धि, प्रसन्नता, सुसमाचार, मिष्ठान्न भोजन प्राप्ति
कुम्भ कार्यविध्न, स्वास्थ्यकठिनाईबाट छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
मीन व्यवसायमा प्रगति, आर्थिकलाभ, रोजगार प्राप्ति, कलाको आनन्द, भावुकता,
No comments:
Post a Comment