आज
मिति २०७१ साल असोज १२ गते आईत बार
सूर्योदयकालिन
तिथि शुक्ल ४ चतर्ुर्थी २ दिवा १३ः३१ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र १छ विशाखा ३ राति २२ः२२ बजेसम्म
सूर्योदयकालिन
योग १ विषकुम्भ
सूर्योदयकालिन
करण बब
चन्द्रमा ७ तुला राशिमा पश्चिम दक्षिण दिशाको यात्रा शुभ
दिनमान २९ः५२ः३० ० घडीपला घण्टा ११ः५७ मिनेट
सूर्योदय प्रात ५ः५५ बजे सूर्यास्त साँझ १७ः५२ बजे
शुक्र पूर्व दिशामा नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स,
भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल असोज १२ गते आईत चन्द्रमा ७ राशिमा ३
मेष व्यापारिक उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक
वृष लाभहानिदुवै सहन गर्नुपर्ने,
कार्यमा प्रगति, परिश्रम गर्नुपर्ने, कार्य सिद्धि
मिथुन पर्ढाईमा प्रगति बोली र कलाको विकास, मनोविनोद प्राप्ति, मित्रसुख कार्य सिद्धि र्
कर्कट प्रियकुराकोप्राप्ति, घरायासी समस्या, मिथ्यापवाद, कार्यमा
ढिलाई हुने
सिंह सम्मान मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
कन्या आर्थिक उन्नति योजना सफल,
शुभकार्यमा लगानी, अतिथिसत्कार मिल्ने,
कार्य सिद्धि
तुला कलाको अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक सफलता, योजना सफल हुने
वृश्चिक शुभकार्यमा खर्च बढ्ने५, कार्यमा शीघ्रता, आर्थिक व्यवधान, समयको सदुपयोग नहुने,
धनु योजना पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
मकर नवीन योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
कुम्भ धार्मिक कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा सफल,आनन्दको
अनुभूति सहयोग गर्नेअवसर
मीन योजनामा प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा शिथिलता, मित्र सुखमा कमी
No comments:
Post a Comment