आजकोपञ्चाङ्ग
आजमिति २०७१ साल आश्विन १ गते बुध बार
सूर्योदयकालिनतिथि कृष्ण नवमी राति ण्स्ण्ट बजेसम्म
सूर्योदयकालिननक्षत्र आदर््रर्ाा राति ३स्द्धट बजेसम्म
सूर्योदयकालिनयोग व्यतिपात
सूर्योदयकालिनकरण तैतिल
चन्द्रमा मिथुन राशिमा पश्चिमदक्षिण दिशाकोयात्राशुभ
दिनमान ३ण्स्घ७स्घ० घडीपला ३ण्टा १२स्ज्ञ५ मिनेट
सूर्योदय प्रात ५स्छ० बजे सूर्यास्त साँझ १८स्ण्छ बजे
मेष मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।
वृष पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत, कार्यपूर्ण हुनेछ।
मिथुन सम्मान मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति र्
कर्कट फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पूर्वक गरेको कार्य सफल
सिंह आम्दानी वृद्धि कर्मक्षेत्रमा प्रगति,व्यवसायबाट लाभ, रोजगार प्राप्ति, कार्य पूर्ण
कन्या मनोकांक्षा पूर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा प्रगति,
पारिवारिक सुख
तुला भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति
वृश्चिक स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको महत्तवपूर्ण अवसर पाइने।
धनु व्यापार वृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोग,
मकर मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
कुम्भ विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक सुख
मीनर् अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपूर्वक
गरेको कार्यपूर्ण हुने,
शुक्र पूर्वदिशामा नववधु, गर्भवतीरशिशुलाइपूर्वोत्तरदिशाकोयात्राअशुभ।तरअत्रि,वत्स, भारद्धाज, अंगिरा,
काश्यपरवशिष्ठगोत्रलाइशुक्रदोषहुँदैन।
No comments:
Post a Comment