तपाइको अाजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण शास्त्री ज्योतिष
विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०। कम्प्युटर विधिबाट देश विदेशमा
जन्मेका व्यक्तिकाे सही चिना तथा फलादेश र जीवनफल अंग्रेजी नेपाली संस्कृत र
हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहाेस।
आजको
पञ्चाङ्ग १
आज
मिति २०७१ साल कार्तिक २ गते आईत बार
सूर्योदयकालिन
तिथि कृष्ण ११ एकादशी ३ राति २१ः०० बजेसम्म
सूर्योदयकालिन
नक्षत्र १० म३ा ३ राति २०ः३छ बजेसम्म
सूर्योदयकालिन
योग २५ शुक्ल
सूर्योदयकालिन
करण बब
चन्द्रमा <mबष्तियस्१२श्रसिंहराशिमापर्ुव उत्तरदिशाको यात्रा शुभ
दिनमान २८ः२७ः३० घडीपला घण्टा ११ः२३ मिनेट
सूर्योदय प्रात छः०छ बजे सर्ूयाःत साँझ १७ः२९
शुक्र पर्ूव दिशामा अस्त ।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल कार्तिक २ गते आईत बार चन्द्रमा छ राशिमा १
मेष विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक सुख, कार्य सिद्धि
वृषर् अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपर्ूवक
गरेको कार्यपर्ूण्ा हुने,
मिथुन मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल । र्
कर्कछ पैसा आउने, व्यवसायमा
प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्दत,
कार्यपर्ूण्ा हुनेछ।
सिंह सम्मान मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
कन्या फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पर्ूवक गरेको कार्य सफल
तुला आम्दानी वृद्धि कर्मक्षेत्रमा प्रगति,व्यवसायबाछ लाभ, रोजगार प्राप्ति, कार्य पर्ूण्ा
वृश्चिक मनोकांक्षा पर्ूण्ा, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा प्रगति,
पारिवारिक सुख
धनु भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति
मकर स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको महत्तवपूणअवसर पाइने।
कुम्भ व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबाट सहयोग,
मीन मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने
No comments:
Post a Comment