तपाइको आजको राशिफल । तयारपार्ने ज्योतिष पं
लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श केन्द्र डिमुवा पर्वत नेपाल ९७७ ९८४७६३६२६०। कम्प्युटर विधिबाट
देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश र जीवनफल अंग्रेजी नेपाली
संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस। आजको पञ्चाङ्ग छ
आजमिति २०७१ साल कार्तिक ६ गते बिहि बार
सूर्योदयकालिनतिथि कृष्ण ३० औंसी ३ राति ३ः०२ बजेसम्म
सूर्योदयकालिननक्षत्र १५ चित्रा ३ राति ५ः५३ बजेसम्म
सूर्योदयकालिनयोग २७ वैधृति
सूर्योदयकालिनकरण चतुष्पद
चन्द्रमा <mबष्तियस्१२श्रकन्याराशिमादक्षि०ापर्ुवदिशाकोयात्राशुभ
दिनमान २८ः१२ः३० घडीपला घण्टा ११ः१७ मिनेट
सूर्योदय प्रात छः०९ बजे सर्ूयाःत साँझ १७ः२छ बजे
शुक्र पर्ूवदिशामाअस्त ।
तपाईंकोआजकोराशिफल
आजमिति २०७१ साल कार्तिक ६ गते बिहि बार चन्द्रमा छ राशिमा ३
मेष लाभहानिदुवैसहनगर्नुपर्ने,
कार्यमाप्रगति, परिश्रमगर्नुपर्ने, कार्यसिद्धि
वृष पर्ढाईमाप्रगतिबाणीरकलाकोविकास,
मनोविनोदप्राप्ति, मित्रसुखकार्यसिद्धि
मिथुन प्रियकुराकोप्राप्ति, घरायासीसमस्या, मिथ्यापवाद, कार्यमाढिलाईहुने र्
कर्कछ सम्मानमिल्ने, गुरुजनबाटसुख, योजनासफल, मित्रसहयोगप्राप्ति,
नयाँकायशुरु
सिंह आर्थिकउन्नतियोजनासफल, शुभकार्यमालगानी, अतिथिसत्कारमिल्ने, कार्यसिद्धि
कन्या कलाकोअभ्यास, अतिथिसत्कारमिल्ने, व्यापारिकसफलता, योजनासफलहुने
तुला शुभकार्यमाखर्चबढ्नेछ, कार्यमाशीघ्रता, आर्थिकव्यवधान, समयकोसदुपयोगनहुने,
वृश्चिक योजनापूराहुने, आफन्तमिलन, मिष्ठान्नभोजन, व्यापारमाउन्नति,
कार्यसफलता
धनु नवीनयोजनाकोआरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्नभोजनप्राप्ति,
मकर धार्मिककृत्यगरिने, श्रीवृद्धिहुने, यात्रासफल,आनन्दकोअनुभूतिसहयोगगर्नेअवसर
कुम्भ योजनामाप्रगति, शारीरिकश्रमबढ्ने, नित्यकार्यमाशिथिलता, मित्रसुखमाकमी
मीन व्यापारिकउन्नति, प्रेमसफल,
यात्राआनन्ददायक, कार्यक्रममासरिक
No comments:
Post a Comment