तपाइको
आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श
केन्द्र डिमुवा पर्वत नेपाल ९७७
९८४७६३६२६०। कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश
र जीवनफल अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस।
चिना कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क
लाग्नेछ। तपाइको आजको राशिफल
आज
मिति २०७१ साल मंसीर ३ गते बुध बार
तदनुसार २०१४ नोभेम्बर १९ तारिख
सूर्योदयकालिन
तिथि कृष्ण १२ द्धादशी दिवा १टस्द्धट बजेसम्म
सूर्योदयकालिन
नक्षत्र हस्ता राति १ण्स्घ९ बजेसम्म
सूर्योदयकालिन
योग प्रीति
सूर्योदयकालिन
करण गर
चन्द्रमा कन्या राशिमा दक्षिण पुर्व दिशाको यात्रा शुभ
दिनमान २टस्घ७स्घ० घडी पला घण्टा १ण्स्घ९ मिनेट
सूर्योदय प्रात टस्द्द९ बजे सुर्यास्त साँझ १७स्ण्ड बजे
शुक्र पुर्व दिशामा अस्त नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स,
भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल मंसीर ३ गते बुध बार चन्द्रमा ६ राशिमा २
मेषर् अर्थ वृद्धि, कार्य सिद्धि शत्रुता गर्नेबाट सजग रहनु, शुभकार्यमा
खर्च
वृष अध्ययन अध्यापन सफल, असल वाणी र विचार आउने, प्रियबस्तु प्राप्ति,
कार्य सिद्धि
मिथुन पारिवारिक सुख, योजना अधुरो, कार्यमा विध्न, मित्रभेट,
यात्रा फलदायी र्
कर्कट सत्कार पाइने, योजना पुर्ण पुण्यप्राप्ति, परोपकार, मान्यजनको सहयोग, सहोदर सुख
सिंहर् कर्मप्राप्ति, सुसमाचार प्राप्ति, लक्ष्मीवृद्धि, व्यापारमा सफलता मिल्ने
कन्या कठिनाईबाट छुटकारा, आँटेकोकाम पूरा विजय प्राप्ति, विद्यावुद्धिको विकास,
कार्य सिद्धि
तुला आलस्यता छाउने, समय र पैस्ाा खर्च बढ्ने, कार्यमाप्रगति हुने,
साथीभाईको सहयोग
वृश्चिक लक्ष्मी प्राप्ति, कार्यपुर्णहुने, अध्ययनमा प्रगति, मित्र सहयोग पाइने,
धनु प्रसन्नता छाउने,मित्रसहयोग, वाञ्छित फल प्राप्ति, अधुरा कार्य पुर्ण हुने,
मकरर् धर्मार्थ सिद्धि, यशकीर्ति वृद्धि, प्रसन्नता, सुसमाचार,
मिष्ठान्न भोजन प्राप्ति
कुम्भ कार्यविध्न, स्वास्थ्यकठिनाईबाट छुटकारा, खर्चमा वृद्धि, यात्राफदायी रहला
मीन व्यवसायमा प्रगति, आर्थिकलाभ,
रोजगार प्राप्ति, कलाको आनन्द, भावुकता,
No comments:
Post a Comment