आजको
पञ्चाङ्ग
आज मिति २०७१ साल मंसीर ८ गते सोम बार
तदनुसार २०१४ नोभेम्बर २४ तारिख
सूर्योदयकालिन
तिथि शुक्ल द्धितीया दिवा १६स्ज्ञ७ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र ज्येष्ठा दिवा १३स्घ४ बजेसम्म
सूर्योदयकालिन
योग सुगण्ड
सूर्योदयकालिन
करण तैतिल
चन्द्रमा वृश्चिक राशिमा उत्तर पश्चिम दिशाको यात्रा शुभ
दिनमान २६स्द्द५स्ण्ण् घडी पला घण्टा १ण्स्घ४ मिनेट
सूर्योदय प्रात ६स्घ३ बजे सुर्यास्त साँझ १७स्ण्ठ बजे
शुक्र पुर्व दिशामा अस्त नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स,
भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल मंसीर ८ गते सोम बार चन्द्रमा ८ राशिमा ३
मेष स्वास्थ्य बाधा, खर्च बढ्ने, मनमा बेचैनी हुने, कामको महत्तवपुर्ण अवसर पाइने।
वृष व्यापार बृद्धि, प्रेम र मनोरञ्जन प्राप्ति, सम्मान, विपरीत लिङ्गीबा६ सहयोग,
मिथुन मिश्रति समय, आय बढ्ने, विजय प्राप्ति, शत्रु
पराजय, शारीरिक श्रम बढ्ने र्
कर्क६ विद्यावुद्धि बढ्नेछ, सुसमाचार प्राप्ति, मीठोबोलिले कामबन्नेे, पारिवारिक सुख
सिंहर् अर्थहानिहुनेछ, अपयश आइलाग्ने, विवादहुने,विचारपुर्वक
गरेको कार्यपुर्णहुने,
कन्या मान सम्मान मिल्ने, पराक्रम बढ्ने, मित्रसहयोग प्राप्ति, कार्य सफल ।
तुला पैसा आउने, व्यवसायमा प्रगति, आफन्त भेटहुने, मित्रजनबाट मद्त, कार्यपुर्णहुनेछ।
वृश्चिक सम्मान मिल्ने, मिष्ठान्न भोजन, सुसमाचार प्राप्ति, कार्य सिद्धि, विजयप्राप्ति
धनु फजुल खर्च बढ्ने, कार्यमा बिलम्बता हुने, विचार पर्ूवक गरेको कार्य सफल
मकर आम्दानी वृद्धि कर्मक्षेत्रमा प्रगति,व्यवसायबा६ लाभ, रोजगार प्राप्ति, कार्य पुर्ण
कुम्भ मनोकांक्षा पुर्ण, उन्नतिगर्ने अवसर आँटेको काम बन्ने, योजनामा प्रगति,
पारिवारिक सुख
मीन भाग्यवृद्धि हुने, विद्याधन र यश प्राप्ति, मित्रसहयोग पाईने, परोपकार, धर्मप्राप्ति
No comments:
Post a Comment