तपाइको
आजको राशिफल । तयारपार्ने ज्योतिष पं लक्ष्मण शास्त्री ज्योतिष विज्ञानपरामर्श
केन्द्र डिमुवा पर्वत नेपाल ९७७
९८४७६३६२६०। कम्प्युटर विधिबाट देश विदेशमा जन्मेका व्यक्तिको सही चिना तथा फलादेश
र जीवनफल अंग्रेजी नेपाली संस्कृत र हिन्दीमा चाहिएमा हामीलाइ सम्पर्क गर्नुहोस।
चिना कुण्डली हेराउन लगायत सबै ज्योतिषकामका लागि सम्झनुहोला। निश्चित शुल्क
लाग्नेछ। तपाइको आजको राशिफल
आज
मिति २०७१ साल मंसीर १० गते बुध बार
तदनुसार २०१४ नोभेम्बर २६ तारिख
सूर्योदयकालिन
तिथि शुक्ल चतुर्थी दिवा १३स्ण्ज्ञ बजेसम्म
सूर्योदयकालिन
नक्षत्र पुर्वषाढा. दिवा ११स्द्ध३ बजेसम्म
सूर्योदयकालिन
योग गण्ड
सूर्योदयकालिन
करण बब
चन्द्रमा धनु राशिमा पुर्व उत्तर दिशाको यात्रा शुभ
दिनमान २६स्द्द२स्घ० घडी पला घण्टा १ण्स्घ३ मिनेट
सूर्योदय प्रात ६स्घ४ बजे सुर्यास्त साँझ १७स्ण्ठ बजे
शुक्र पश्चिम दिशामा उदय नववधु, गर्भवती
र शिशुलाइ पूर्वोत्तरदिशाको यात्रा अशुभ। तर अत्रि,वत्स,
भारद्धाज, अंगिरा, काश्यप
र वशिष्ठ गोत्रलाइ शुक्रदोष हुँदैन।
तपाईंको
आजको राशिफल
आज
मिति २०७१ साल मंसीर १० गते बुध चन्द्रमा ९ राशिमा २
मेष धार्मिक कृत्य गरिने, श्रीवृद्धि हुने, यात्रा सफल,आनन्दको
अनुभूति सहयोग गर्नेअवसर
वृष योजनामा प्रगति, शारीरिक श्रम बढ्ने, नित्यकार्यमा शिथिलता, मित्र सुखमा कमी
मिथुन व्यापारिक उन्नति, प्रेम सफल, यात्रा आनन्ददायक, कार्यक्रममा
सरिक र्
कर्क६ लाभहानिदुवै सहन गर्नुपर्ने,
कार्यमा प्रगति, परिश्रम गर्नुपर्ने, कार्य सिद्धि
सिंह पर्ढाईमा प्रगति बाणी र कलाको विकास,
मनोविनोद प्राप्ति, मित्रसुख कार्य सिद्धि
कन्या प्रियकुराकोप्राप्ति, घरायासी समस्या, मिथ्यापवाद, कार्यमा
ढिलाई हुने
तुला सम्मान मिल्ने, गुरुजनबाट सुख, योजना सफल, मित्रसहयोग
प्राप्ति, नयाँकायशुरु
वृश्चिक आर्थिक उन्नति योजना सफल, शुभकार्यमा लगानी, अतिथिसत्कार मिल्ने, कार्य सिद्धि
धनु कलाको अभ्यास, अतिथि सत्कार मिल्ने, व्यापारिक सफलता, योजना सफल हुने
मकर शुभकार्यमा खर्च बढ्नेछ, कार्यमा शीघ्रता, आर्थिक व्यवधान, समयको सदुपयोग नहुने,
कुम्भ योजना पूराहुने, आफन्त मिलन, मिष्ठान्न भोजन, व्यापारमा
उन्नति, कार्य सफलता
मीन नवीन योजनाको आरम्भ, आफन्तसहयोग, सुसमाचार, मिष्ठान्न
भोजन प्राप्ति,
No comments:
Post a Comment